कोभिडबिरुद्ध काम गर्ने ८६ स्वास्थ्यकर्मी र संस्थालाई बारबरा फाउन्डेसनको सम्मान

काठमाडौँ– बारबरा फाउन्डेसनले कोभिड–१९ को महामारीमा अग्रपङ्क्तिमा रहेर काम गरिरहेका ८६ स्वास्थ्यकर्मी तथा संस्थालाई ‘फाउन्डेसन कोभिड–१९ विशिष्ट सम्मान’द्वारा सम्मानित गरेको छ। शनिबार दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा आयोजना गरिएको विशेष समारोहमा महामारीका बेला अग्रपङ्क्तिमा रहेर काम गरेका व्यक्तिहरुलाई सम्मान गरिएको हो। विभिन्न विधा अनुसार सम्मानित व्यक्तिलाई १ लाखदेखि २ लाख ५० हजार रुपैयाँसम्म प्रदान […]

सम्बन्धित सामग्री

बारबरा फाउण्डेसनद्वारा कोभिड–१९ विशिष्ट सम्मान घोषणा

बारबरा फाउण्डेशनले विश्वभर महामारीका रुपमा देखिएको कोभिडको पहिलो लहरमा यस क्षेत्रमा अग्रपंक्तिमा खटेर देश र जनताको सेवा गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार तथा संस्थालाई पुरस्कृत तथा सम्मानित गरेको छ । पूर्व राष्ट्रपति रामवरण यादवको प्रमुख आतिथ्यतामा विभिन्न व्यक्ति तथा संस्थालाई बारबरा फाउण्डेसन कोभिड–१९ विशिष्ट सम्मान प्रदान गरिएको हो । बारबरा फाउन्डेसन कोभिड–१९ विशिष्ट सम्मानका लागि निर्णायक समितिमा प्रा.डा.भगवान कोइराला (अध्यक्ष, नेपाल मेडिकल काउन्सिल), डा. ल

फ्रन्टलाइनरलाई बारबरा फाउन्डेसनको सम्मान

कोभिड–१९ महामारीमा अंग्रपक्तिमा खटिएका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई यस वर्षको बारबरा फाउन्डेसन सम्मान र पुरस्कार प्रदान गरिने भएको छ ।