गत फ्रेब्रअरीमा भएको कारवाओ कपको फाइनल खेलमा चेल्सीलाई पेनाल्टी सुट आउटमा हराउँदै लिभरपुलले उपाधि उचाल्यो । वेम्बली स्टेडियममा भएको खेलमा निर्धारित समय गोल रहित बरबारी हुँदा पेनाल्टी सुट आउटबाट लिभरपुले बाजि मार्यो । सोही मैदानमा आज (शनिबार) राति चेल्सी र लिभरपुलले एफए कपको फाइनलमा प्रतिस्पर्धा गर्दैछन् । एफए कपको फाइनलमा लिभरपुलले चेल्सीसँग भिड्न लागेको हो । यो सिजन दोस्रो उपाधि जित्ने योजनामा रहेको लिभरपुललाई चेल्सी चुनौती दिने योजनामा छ । च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको