युगान्डासँग नेपाललाई बदला लिने मौका

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज (मंगलबार) दोस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा पाहुना टोली युगान्डाविरुद्ध प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा १२ रनले पराजित भएको नेपाल त्रिवि क्रिकेट मैदानमा आफ्नो दोस्रो खेल खेल्न लागेको हो ।नेपाल र युगान्डाबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । आजको खेलमा सजह जित निकाल्दै नेपाल सिरिजमा १–१ को बराबरी गर्ने योजनामा छ । पहिलो खेलमा हारको बदला लिने नेपाललाई मौका छ । यता युगान्डा भने लगातार दोस्रो जित निकाल्ने योजनामा छ ।पाँच खेलको सिरिजमा युगान्डा

सम्बन्धित सामग्री

बंगलादेश विरुद्ध नेपाललाई बदला लिने मौका

२६ असार, काठमाडौं । गत वर्ष घरेलु मैदानमा भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग पराजित हुँदै नेपाल उपविजेता बनेको थियो । दशरथ रंगशालमा घरेलु समर्थक अघि पहिलो पटक साफ उपाधि जित्ने नेपाली महिला टोलीको लक्ष्यमा बंगलादेश बाधक बनेको थियो । त्यही हारको बदला लिने लक्ष्यसहित दुई मैत्रीपूर्ण खेल खेल्न नेपाली राष्ट्रिय महिला टिम बंगलादेश पुगेको […]

नेपाललाई नामिबियासँग बदला लिने मौका

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको तेस्रो खेलमा आज (शनिबार) नेपालले नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । स्कटल्यान्डको क्याम्बुस्दुन न्यू ग्राउन्डमा दिउँसो ३:४५ बजे सुरु हुने खेलमा नेपाल नामाबियासँग अघिल्लो खेलमा हारेको बदला लिने दाउमा छ ।

चेल्सीलाई लिभरपुलविरुद्ध बदला लिने मौका

गत फ्रेब्रअरीमा भएको कारवाओ कपको फाइनल खेलमा चेल्सीलाई पेनाल्टी सुट आउटमा हराउँदै लिभरपुलले उपाधि उचाल्यो । वेम्बली स्टेडियममा भएको खेलमा निर्धारित समय गोल रहित बरबारी हुँदा पेनाल्टी सुट आउटबाट लिभरपुले बाजि मार्यो । सोही मैदानमा आज (शनिबार) राति चेल्सी र लिभरपुलले एफए कपको फाइनलमा प्रतिस्पर्धा गर्दैछन् । एफए कपको फाइनलमा लिभरपुलले चेल्सीसँग भिड्न लागेको हो । यो सिजन दोस्रो उपाधि जित्ने योजनामा रहेको लिभरपुललाई चेल्सी चुनौती दिने योजनामा छ । च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको

यूएईविरुद्ध खेल्दै नेपाल, बदला लिने मौका

काठमाडौं । कमजोर ब्याटिङ प्रदर्शन गरिरहेको नेपालले आज आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखलामा घरेलु टोली युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्ध खेल्दै छ ।  यूएई भ्रमणमा नेपालको यो तेस्रो खेल । यसअघिका दुई खेलमा नेपालले मिश्रित नतिजा निकालेको छ । पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध संघर्षपूर्ण विजय हासिल गरेको नेपाल दोस्रो खेलमा...

जब्बर इटालीलाई टिकी–टाका स्पेनको चुनौती

एजेन्सी। ‘टिकी–टाका’ स्पेनले २०१२ को युरोकपको फाइनलमा इटालीलाई ४–० ले हराउँदै उपाधि उचालेको थियो। आजराति त्यही दुई टिम युरो–२०२०को फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दैछन्। युरोपियन च्याम्पियनसिपमा इटाली र स्पेन सातौं पटक आमनेसामने हुन लागेका हुन्। स्पेनले ९० मिनेटको समयमा एकपटक मात्र जितेको छ। २०१६मा इटालीले स्पेनलाई २–० ले हराएको थियो। आज त्यसको बदला लिने मौका स्पेनलाई छ।

फ्रान्सलाई बदला लिने राम्रो मौका

एजेन्सी। फ्रान्सका गोलकिपर ह्युगो लोरिसले आज पोर्चुगलविरुद्ध खेल्दा पाँच वर्षअघि फाइनलमा खाएको त्यो गोल अवश्य सम्झनेछन्। थप समयको १९औं मिनेटमा इडरले हानेको गोलमा पोर्चुगलले पहिलोपटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो। आज फ्रान्सलाई उक्त हारको बदला लिने मौका राम्रो अवसर छ। फ्रान्सले फराकिलो अन्तरमा जित्यो भने पोर्चुगलको यात्रा समाप्त हुन पनि सक्छ। प्रशिक्षक डिडियर डेसच्याम्पले जित्नका लागि खेल्ने प्रष्ट पारेका छन्।

नेपाल सुपर लिग फुटबलको उपाधि काठमाण्डौ रेजर्सलाई

काठमाण्डाै – नेपाल सुपर लिग एनएसएल फुटबलको उपाधि काठमाण्डौ रेजर्सले जितेको छ । दशरथ रंगशालामा भएको खेलमा धनगढी एफसीलाई १–० गोलले हराउँदै काठमाण्डौले उपाधि जितेको हो । काठमाण्डौको जितमा २१ औं मिनेटमा विदेशी खेलाडी मेसौके ओलोमोउले गोल गरे । खेल अवधिभर धनगढीले गोल गर्ने उत्कृष्ट मौका बनाए पनि सदुपयोग गर्न सकेन । आजको जितसँगै काठमाण्डौले प्रतियोगितामा धनगढीसँग दुईपटक हारेको बदला पनि लिएको छ । आजको खेललाई राष्ट्रिय टोलीका दुई उत्कृष्ट गोलकिपर किरण चेम्जाेङ र विकेश कुथुबीचको प्रतिस्पर्धाका रुपम...

फाइनल प्रवेशका लागि ललितपुर र काठमाडौं भिड्दै

काठमाडौं। नेपाल सुपर लिगको फाइनलमा स्थान बनाउन आज काठमाडौं रेजर्स र ललितपुर सिटीबीच प्रतिस्पर्धा हुदैछ। काठमाडौं पहिलो क्वालिफायरमा धनगढी एफसीसँग पराजित भएको थियो। ललितपुरले भने इलिमिनेटरमा बुटवल लुम्बिनीलाई हराउँदै दोस्रो क्वालिफायरमा काठमाडौंसँगको भेट पक्का गरेको हो। समूह चरणको पहिलो खेलमा काठमाडौंले ललितपुरलाई १–० ले पराजित गरेको थियो। ललितपुरलाई आज उक्त हारको बदला लिने मौका छ। विजेताले फाइनलमा धनगढीविरुद्ध खेल्नेछ।

थ्री स्टारलाई बदला लिने मौका - Naya Patrika

२०औँ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार थ्री स्टार र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदै छ । यस सिजनमा थ्री स्टार र पुलिस तेस्रो उपाधिको खोजीमा छन् । थ्री...पूरा पढ्नुहोस् »

बुढासुब्बा गोल्डकप : थ्री स्टारलाई बदला लिने मौका

एक साताअघि (माघ २० गते) पोखरामा सम्पन्न १६ औं आहा रारा गोल्डकपको फाइनलमा नेपाली फुटवलका महारथी दुई क्लब नेपाल पुलिस क्लब र रुस्लान थ्री स्टार भिडेका थिए। त्यसबेला पुलिसले १–० ले थ्री स्टारलाई हराउंदै आहा राराको उपाधि उचाल्यो।