फाइनल प्रवेशका लागि ललितपुर र काठमाडौं भिड्दै

काठमाडौं। नेपाल सुपर लिगको फाइनलमा स्थान बनाउन आज काठमाडौं रेजर्स र ललितपुर सिटीबीच प्रतिस्पर्धा हुदैछ। काठमाडौं पहिलो क्वालिफायरमा धनगढी एफसीसँग पराजित भएको थियो। ललितपुरले भने इलिमिनेटरमा बुटवल लुम्बिनीलाई हराउँदै दोस्रो क्वालिफायरमा काठमाडौंसँगको भेट पक्का गरेको हो। समूह चरणको पहिलो खेलमा काठमाडौंले ललितपुरलाई १–० ले पराजित गरेको थियो। ललितपुरलाई आज उक्त हारको बदला लिने मौका छ। विजेताले फाइनलमा धनगढीविरुद्ध खेल्नेछ।

सम्बन्धित सामग्री

डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्स बाहिरियो, ललितपुर सिटी दोस्रो क्वालिफायरमा

नेपाल सुपर लिग २०२३ डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सलाई पराजित गर्दै ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) २०२३ को दोस्रो क्वालिफायरमा स्थान बनाएको छ ।  अब फाइनल प्रवेशका लागि ललितपुर सिटीले बिहीबार...

ललितपुर महानगर झिलिमिली, काठमाडौं अँध्यारै

२२ भदौ, काठमाडौं । पछिल्लो समय रातमा ललितपुर महानगरपालिकाका अधिकांश क्षेत्र झिलिमिली हुन्छ । स्मार्ट स्ट्रिट लाइट र हाइमास्ट लाइटको तेजिलो प्रकाशले ललितपुर शहरको सौन्दर्यलाई थप बढाएको छ । चक्रपथभित्रका कोर एरिया र चक्रपथ बाहिरका क्षेत्र सडकबत्तीले उज्यालिन्छ । महानगरपालिकाले सडकमा स्मार्ट स्ट्रिट लाइट र हाइमास्ट लाइट जडान गरेपछि ललितपुर शहरको मुहार नै फेरिएको आभाष […]

कमल ललितपुर च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर महालक्ष्मी नगरपालिकाका राष्ट्रिय खेलाडी कमल श्रेष्ठले ५ अंक प्राप्त गर्दै ललितपुर जिल्ला खेलकुद बिकास समितिले बृहत् खेलकुद महोत्सव –२०७९ अन्तर्गत चेसमा पहिलो भएका छन् । ललितपुर जिल्ला खेलकुद बिकास समितिको सभाहलमा सम्पन्न भएको ६ चरणको खेलपछि कमलले आफ्नै नगरका सुरोज महर्जनलाई प्रोग्रेसिभका आधारमा पछाडि पार्दै जिल्ला च्याम्पियन बनेका छन् । […]

काठमाडौं प्रहरीले पक्राउ गरेका तामाङलाई ललितपुर प्रहरीले छाड्यो

ललितपुर प्रहरी परिसर स्रोतका अनुसार काठमाडौं–६, नागर्जुनका ३३ वर्षीय ईन्द्र तामाङलाई कुनै अनुसन्धान नै नगरी छोडेको हो । तामाङलाई जिल्ला प्रहरी कार्यालय ललितपुरको टोलीले नभई काठमाडौं प्रहरी परिसरको विशेष टोलीले पक्राउ गरेको थियो ।

७५ जनामा हैजा संक्रमण : काठमाडौं, ललितपुर र कागेश्वरी मनोहरा ‘रेड जोन’मा

१६ भदौं, काठमाडौं । काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र कागेश्वरी मनोहरा नगरपालिका हैजा संक्रमणको ‘रेड जोन’ मा परेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सात जनाभन्दा बढी भएका पालिकालाई रेड जोनमा राखेको छ । महाशाखाको पछिल्लो विवरण अनुसार काठमाडौं महानगरमा ४०, कागेश्वरी मनोहरा नगरपालिकामा नौ र ललितपुर महानगरमा आठ जनामा हैजा पुष्टि भएको छ […]

काठमाडौं, ललितपुर र बनेपामा राप्रपाको एकैदिन ८ वटा सभा

२३ वैशाख, काठमाडौैं । राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार काठमाडौं, ललितपुर र काभ्रेको बनेपामा गरी ८ वटा चुनावी सभा गरेको छ । ललितपुरको धापाखेल, लुभु, काभ्रेको बनेपा, काठमाडौंको मूलपानी, गोठाटार, वौद्ध र शंखरापुरमा सभा गरिसकेको छ । असनमा भने शुक्रबार साँझ सभा आयोजना गरिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए । शुक्रबार उपत्यका र बनेपामा भएका ८ […]

काठमाडौं र ललितपुर जिल्लामा नै ५ सयभन्दा बढी संक्रमित,

काठमाडौं : काठमाडौं र ललितपुर जिल्ला कोरोनाको रेड जोनमा रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार हाल ललितपुर र काठमाडौं जिल्लामा मात्रै ५ सयभन्दा बढी सक्रिय संक्रमित छन्।हाल काठमाडौंमा ६ सय ९० जना र ललितपुरमा ५ सय ५८ जना सक्रिय संक्रमित छन्। यस्तै चार वटा जिल्लामा कोरोना संक्रमित शून्य छन्।मनाङ, हुम्ला, जाजरकोट र मुगु जिल्लामा संक्रमण शून्य रहेको मन्त्रालयको विवरणमा उल्लेख गरेको छ।

एनएसएल: फाइनल प्रवेशका लागि काठमाडौं र ललितपुर भिड्दै

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी प्रतिस्पर्धामा उत्रँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा दुबै टोली फाइनलमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रने छन्। खेल साँझ साढे ५ बजे सुरु हुनेछ। काठमाडौं यसअघि लिग चरणमा शीर्षस्थानमा रहँदै प्लेअफमा पुगेको थियो भने ललितपुर तेस्रो स्थानमा रहँदै…

एनएसएलको उद्घाटन खेलमा काठमाडौं र ललितपुर भिड्ने

१० वैशाख, काठमाडौं ।नेपाल सुपर लिग (एनएसएल)को उद्घाटन खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी भिड्दैछन् । खेल शनिबार साँझ ५:३० बजे त्रिपुरेवरस्थित दशरथ रंगशालमा सुरु हुनेछ । विकेश कुथुको कप्तानीमा रहेको काठमाडौं र अन्जन विष्टको कप्तानीमा रहेको ललितपुरबीच खेलसंगै नेपालमा फ्रेन्चाइज फुटबलको नयाँ सुरुवात हुनेछ । तर कोभिड-१९ को बढ्दो संक्रमणका कारण खेल क्लोज […]