थ्री स्टारलाई बदला लिने मौका - Naya Patrika

२०औँ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार थ्री स्टार र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदै छ । यस सिजनमा थ्री स्टार र पुलिस तेस्रो उपाधिको खोजीमा छन् । थ्री...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

आईओएमको मौका परीक्षा पर्खिरहेका विद्यार्थी भन्छन् – हामी अन्यायमा पर्‍यौं

२७ माघ, काठमाडौं । चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम)ले मौका परीक्षाको अवसर नदिएको भन्दै एमबीबीएस र बीडीएसका विद्यार्थीले गुनासो गरेका छन् । पहिलो वर्षमा फेल हुने विद्यार्थीलाई मौका परीक्षाको अवसर दिएको तर दोस्रो वर्षमा फेल हुने विद्यार्थीलाई नदिएको विद्यार्थी राजीव दासले बताए । त्रिविले चिकित्सा शास्त्र अध्ययन संस्थानको चार वर्षको पढाइलाई तीन फेजमा विभाजन गरेको […]

अस्थायी शिक्षकलाई ‘गोल्डेन हेण्डसेक’ को अर्को मौका

अस्थायी शिक्षकहरूलाई गोल्डेन हेण्डसेकको अर्को मौका दिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यसअघि छुटेका अस्थायी शिक्षकहरूलाई गोल्डेन हेण्डसेकको अर्को मौका दिएको हो । विगतमा दिइएको सेवा सुविधामा छुटेकाहरूले ३० दिनभित्रमा शिक्षा विकास तथा समन्वय इकाई मार्फत आवेदन दिन सकिने केन्द्रले जनाएको छ । २०७३ साल असार १५ गतेसम्म अस्थायी शिक्षकको रुपमा अविछिन्न कार्यरत रही शिक्षा ऐन, २०२८ (संशोधनसहित) को दफा ११ (च) को उपदफा ९ अनुसार सुविधा प्राप्त गर्ने गरी उक्त ऐनको दफा ११ (च) को उपदफा १० ब

चुनावको मौका छोप्दै वन अतिक्रमण

जब–जब देशमा निर्वाचन, दैवी प्रकोप, बन्द हड्ताल, आन्दोलन हुन्छन्, त्यही मौका छोप्दै भूमाफिया र वनमाफियाहरूको गिद्दे दृष्टि जंगलमा पर्ने गर्छ।...

काठमाडौँ महानगरमा एक पटक मौका दिन मिश्रकाे आग्रह

काठमाडौँ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले काठमाडौँ महानगरपालिकामा एक पटक आफूहरूलाई मौका दिन आग्रह गरेका छन् । पार्टीले आयोजना गरेको काठमाडौँ महानगरपालिकाको घोषणापत्र सार्वजनिक कार्यक्रममा उनले अरू दलहरुलाई पटक पटक मौका दिएको भन्दै आफूहरूलाई मौका दिन आग्रह गरेका हुन् । उनले भने, ‘एक पटक मौका दिनुस्, हामी गरेर देखाउँछौँ, अरूहरूलाई तपाईँहरूले दशकौँ दिँदा, […]

काठमाडौं महानगरमा केवल एक मौका दिनुस् : रवीन्द्र मिश्र

३ वैशाख, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं महानगरपालिकामा एक पटक आफूहरुलाई मौका दिन आग्रह गरेका छन् । पार्टीले आयोजना गरेको काठमाडौं महानगरपालिकाको घोषणापत्र सार्वजनिक कार्यक्रममा उनले अरु दलहरुलाई पटक पटक मौका दिएको भन्दै आफूहरुलाई मौका दिन आग्रह गरे । ‘एक पटक मौका दिनुस्, हामी गरेर देखाउँछौं, अरुहरुलाई तपाईहरुले दशकौं दिँदा, फेरि […]

ग्रिजम्यानलाई स्थापित हुने मौका

सुरुआती ११ मा कमै मात्र समावेश ग्रिजम्यानले खेलाडी प्रतिस्थापनमा मौका पाउने गरेका थिए। अब मेसीको बहिर्गमनपछि जिम्मेवारी थपिने निश्चित नै रहेको छ।...

बार्सिलोनामा कोउटिन्होलाई अर्को मौका

एजेन्सी – फिलिप्पे कोउटिन्होले बार्सिलोनामा अर्को एक पटक मौका पाउने भएका छन् । प्रशिक्षक रोनाल्ड कोम्यान र क्लबकानिर्देशकहरु कोउटिन्होलाई क्याम्प नोउमा तेस्रो पटक मौका दिने निर्णय गरेका छन् । अन्य क्लबबाट अपेक्षा अनुसारको प्रस्ताव नआएपछि ब्राजिलियन मिडफिल्डरलाई २०२१-२२ सिजनका लागि राख्नका लागि बार्सिलोना तयार भएको हो । २०१७-१८ सिजनको मध्यमा लिभरपुलबाट बार्सिलोना पुगेका कोउटिन्हो उच्च […]

ओलीलाई माधव नेपालले दिए अन्तिम मौका

काठमाडौं, १ भदौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकता कायमै राख्न र्शत राख्दै अन्तिम मौका दिएका छन् । उनले ओली पक्षबाट सम्पर्कमा आएका नेतामार्फत् शर्त राख्दै अन्तिम मौका दिएको बुझिएको छ । नेपालले पार्टी एकताका लागि शर्त राख्दै अध्यक्षबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न या २ जेठ २०७५ […]

नेपालका दिवेश पोखरेललाई अमेरिकन आइडलमा फेरि मौका

काठमाडौं। नेपालका दिवेश पोखरेल (आर्थर गन)ले अमेरिकन आइडलमा फेरि प्रतिस्पर्धा गर्ने भएका छन्। शोको १८ औं संस्करणमा उनी रनरअप भएका थिए। आइडलको १९ औं संस्करणमा उनीसहित गत सिजनका १० जनाले मौका पाएका छन्। अमेरिकन आइडलले एकपटक प्रतिस्पर्धा गर्नेलाई दोस्रो मौका दिइँदैन तर कोरोना महामारीका कारण केही प्रतिस्पर्धीले ठूलो स्टेज कार्यक्रमको मौका नपाएको भन्दै यो मौका दिइएको हो।