काठमाडौँ । नेकपा माओवादी केन्द्रका युवा नेता सरल सहयात्री (पौडेल) अहिले बागमती प्रदेश अध्यक्षको जिम्मेवारीमा छन् । काठमाडौँ, ललितपुर र भरतपुरसमेत तीनवटा महानगरपालिकासहित ११९ स्थानीय तह रहेको बागमती प्रदेशमा माओवादीले स्थानीय चुनावको के कस्तो तयारी गरिरहेको छ भन्नेबारे चासो राख्दा पार्टीले एक्लै ४० स्थानीय तह जित्ने सहयात्रीले दाबी प्रस्तुत गरे ।सत्ता गठबन्धनको गृहकार्यबारे सोधिएको प्रश्नमा भने उनले गठबन्धन गर्न गाह्रो रहेको प्रतिक्रिया दिए । गठबन्धन माओवादीलाई मात्रै नचाहिएको बताउँदै उनले जुन दल