आत्मविश्वासी नेपाललाई पानीको पीर

१७ वैशाख, काठमाडौं । विश्व च्याम्पियन भइसकेका भारत र पाकिस्तान जस्ता महारथी टिमसँग प्रतिस्पर्धात्मक क्रिकेट खेल्ने सपना भेट्टाउन नेपाल टिम इतिहासमै सबभन्दा नजिक छ । त्यसका लागि जारी एसीसी प्रिमियर कपको फाइनलमा सोमबार त्रिवि मैदानमा यूएईको चुनौती पन्छाउनुपर्नेछ । इतिहास हेर्ने हो भने उमेर समूहदेखि सिनियर टिमसम्म नेपालका लागि यूएई ठूलो बाधा बन्ने गरेको छ […]