सेमिफाइनल नखेल्दै पाकिस्तानले रच्यो इतिहास

काठमाडौँ- आईसीसी टी–२० विश्वकप २०२१ को सेमिफाइनलमा पाकिस्तानले इतिहास रचेको छ । पाकिस्तानले सर्वाधिक पटक टी-२० विश्वकपको सेमिफाइनल पुग्ने इतिहास बनाएको हो । पाकिस्तानले यस मामिलामा श्रीलंका, भारत, अष्ट्रेलिया र वेस्टइण्डिजलाई पछि पारेको छ। पाकिस्तान कीर्तिमानी पाँचौँ  पटक टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको छ भने पाकिस्तानपछि अष्ट्रेलिया, श्रीलंका र वेस्टइण्डिज क्रमशः चार चार पटक सेमिफाइनल पुगेका […]

सम्बन्धित सामग्री

मोरक्को विश्वकप सेमिफाइनल खेल्ने २५ औं राष्ट्र बन्दै

२८ मंसिर, काठमाडौं । अफ्रिकन राष्ट्र मोरक्कोले पहिलो पटक विश्वकप फुटबल सेमिफाइनलमा पुग्दै इतिहास रचिसकेको छ । कतारमा भइरहेको विश्वकपमा बुधबार राति साविक विजेता फ्रान्सविरुद्ध मैदान उत्रँदा मोरक्को विश्वकपमा सेमिफाइनल खेल्ने २५ औं राष्ट्र हुनेछ । अहिलेसम्म २४ राष्ट्रले विश्वकपमा सेमिफाइनल खेलेका छन् । जसमध्ये १३ राष्ट्र फाइनलसम्म पुगेका छन् भने ८ राष्ट्रले मात्र उपाधि […]

२०१८ मा अतिरिक्त समयमा सेमिफाइनल जितेको क्रोएसियाले इतिहास दोहोराउला?

यसपटक पेनाल्टीबाटै राउण्ड अफ १६ र क्वार्टनरफाइनल जितेको क्रोएसियाले सन् २०१८ मा पनि राउण्ड अफ १६ र क्वार्टफाइनलमा पेनाल्टीबाटै जितेको थियो । सेमिफाइनलमा भने अतिरिक्त समयमा गोल गरेर जितेको थियो । र फाइनलमा फ्रान्ससँग खेलेको थियो । आज अर्जेन्टिना र क्रोएसियाबीचको सेमिफाइनल खेलमा क्रोएसियाले २०१८ को इतिहास दोहाराउला कि दोहोराउन नसक्ला भन्नेबारे चासोका साथ हेरिएको […]

इतिहास कोर्दै पोल्यान्ड सेमिफाइनलमा, पोर्चुगल स्तब्ध

विश्वकप फुटबलमा इतिहास कोर्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ ।  सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन मुलुक बन्ने इतिहासि कोर्ने क्रममा मोरक्कोले पोर्चुगललाई १–० ले हरायो । मोरक्कोको जितमा युसेफ नेसरीले ४२औँ मिनेटमा गरेको...

नेपाललाई भारतविरुद्ध इतिहास रच्ने अवसर

काठमाडौं (हाम्रो खेलकुद)– दशरथ रंगशालामा जारी महिला साफ च्याम्पियनसिपमा दुई वटा इतिहास बनिसकेका छन् । यसै सिलसिलामा नेपाल शुक्रबार साँझ ५:३० बजे सेमिफाइनल खेल्न उत्रँदा अर्को इतिहास रच्ने सुरमा हुनेछ । साफको १२ वर्षे इतिहासमा भुटानले पहिलो जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको छ । श्रीलंकालाई ५–० ले हराएबाट पनि भुटानले फुटबलमा गरेको प्रगती बुझ्न […]

अष्ट्रेलियाविरुद्ध इतिहास रच्ने दाउमा पाकिस्तान

टी-२० विश्वकपको दोस्रो सेमिफाइनल बिहीबार साँझ पाकिस्तान र अष्ट्रेलियाबीच हुँदै छ। बिहीबारको विजेता टोलीले फाइनलमा न्यूजिल्याण्डसँग खेल्नेछ। इंग्ल्यान्डलाई हराउँदै न्युजिल्याण्ड यसअघि नै फाइनल प्रवेश गरिसकेको छ। फाइनल खेल १४ नोभेम्बरमा हुनेछ। सन् २०१० मा वेस्टइण्डिजमा भएको टी-२० विश्वकपको सेमिफाइनलमा पनि यी दुई टोलीबीच खेल भएको थियो। सुरुवातमा पाकिस्तानले दबदबा कायम राखे पनि अन्तमा पराजित भएको […] The post अष्ट्रेलियाविरुद्ध इतिहास रच्ने दाउमा पाकिस्तान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

लगातार दुईवटा सेमिफाइनल हारेपछि जोकोभिचले भने, 'हरेक हिसाबले स्तब्ध छु'

विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिच ओलम्पिकमा लगातार दुईवटा सेमिफाइनल हारेपछि स्तब्ध भएका छन् । पुरुष  एकल तर्फ उनलाई जर्मनीका अलेस्यान्द्रर जेबरेबले १–६, ६–३ र ६–१ ले हराए । त्यसैगरी, निना स्टोजानोभिक र जोकोभिचको जोडी मिक्स डबल्सतर्फ रुसका अस्लान अस्लन कारात्सेभ र एलेना भेस्निानाको जोडीसँग ७–६ र ७–५ ले पराजित भयो ।दुईवटा सेमिफाइनल गुमाउनु पक्कै पनि विश्व नम्बर एकका लागि दुखद् हुन्छ । विशेषगरी नयाँ इतिहास बनाउने अवसरबाट उनी चुकेका छन् । यस वर्ष अस्ट्

इतिहास रच्ने लक्ष्यमा इङ्ल्यान्ड

एजेन्सी। इङ्ल्यान्डका प्रशिक्षक गारेथ साउथगेट आज डेनमार्कलाई रोक्दै पहिलो पटक युरोपियन च्याम्पियनसिपको फाइनलमा स्थान बनाउने लक्ष्यमा छन्। बेम्बली रंगशालामा घरेलु दर्शकको साथ पाउने इङ्ल्यान्डले पछिल्लो पटक १९९६ मा युरोपियन च्याम्पियनसिपको सेमिफाइनल खेलेको थियो। उक्त खेलमा साउथगेटले पेनाल्टीमा गोल गर्न चुक्दा इङ्ल्यान्ड जर्मनीसँग हारेको थियो। उनै साउथगेट अहिले इङ्ल्यान्डको प्रशिक्षक छन्। साउथगेट डेनमार्कलाई हराउँदै इतिहास रच्ने लक्ष्यमा छन्।

युरोकप : स्पेनविरुद्ध स्विट्जरल्याण्डको पहिलो भेट, इतिहास बनाउने अवसर

काठमाडाैं : विश्व च्याम्पियन फ्रान्सलाई हराएर क्वार्टरफाइनल यात्रा तय गरेको स्विट्जरल्याण्ड नयाँ इतिहास बनाउन आज राति पाैने १० बजे युरोकपमा स्पेनविरुद्ध मैदान उत्रँदै छ।पहिलोपटक युरोमा एकअर्का विरुद्ध भिड्न लागेका यी दुई टिमको लक्ष्य अन्तिम चारमा हुनेछ। पाँचौँ पटक युरोकप खेलिरहेको स्विट्जरल्यान्ड पहिलो पटक सेमिफाइनल पुग्ने इतिहास बनाउन मैदान उत्रँदा स्पेन भने आफ्नो विरासत फर्काउन मैदानमा हुनेछ।स्विट्जरल्यान्डले युरोकप पहिलोपटक सन् १९९६ मा खेलेयता २०१६ मा मात्र नकआउटमा प्

मान्सिनीको इटालीले रच्यो इतिहास

एजेन्सी। रोबर्टो मान्सिनीको इटालीले गएराति युरो–२०२०मा अष्ट्रियालाई २–१ ले हराउँदै इतिहास रचेको छ। जितसँगै इटालीले अपराजित यात्रालाई ३० खेलसम्म लम्बाएको छ। यससँगै इटालीले १९३५ देखि १९३९ को बीचमा ३० खेलसम्मको अपराजित कीर्तिमान तोडेको हो। इटालीको यो लगातार १२औं जित हो। इटालीले अब सेमिफाइनल प्रवेशका लागि बेल्जियम र पोर्चुगलबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। बेल्जियम र पोर्चुगलले आज राति खेल्दैछन्।