खेललाई मित्रता र सद्भावको प्रतीकको रुपमा लिइँदै आइएको छ। देशहरुबीचको लामो विवाद र युद्धलाई खेलले मित्रतामा बदलेका इतिहास छन्।
तर, आजाद जम्मु कश्मीर (एजेके) मा हुन लागेको कश्मीर प्रिमियर लिग (केपीएल) का कारण भने पाकिस्तान र भारतबीच कूटनीतिक युद्ध सुरु भएको छ।
अगस्ट ६ बाट केपीएलको आयोजना एजेकेको राजधानी मुजफ्फरवादस्थित…