क्यालिफोर्निया । पछिल्लो समय विशेषगरी महिलाहरुमा चित्त दुख्दा हुने एक किसिमको ‘ब्रोकन हार्ट सिन्ड्रोम’ अधिक व्याप्त बनेको नयाँ अध्ययनले देखाएको छ । यो सिन्ड्रोमले हृदयाघात जस्तै लक्षण देखाउँछ र उत्तिकै पीडा गराउने बताइएको छ । युवा पुरुषहरुमा पनि कुनै अप्रत्याशित पीडा या चित्त दुख्नाले मुटुको समस्या बढेको पाइएको हो ।
कोभिड...