हृदयाघातबारे डा. प्रकाशचन्द्र रेग्मीसँग ५ प्रश्न

मुटुको रगत वितरण गर्ने नसा अकस्मात बन्द भएपछि हृदयाघात हुन्छ। हृदयाघात जसलाई पनि र जतिबेला पनि हुनसक्ने चिकित्सकहरु बताउँछन्। मुटुसम्बन्धी स्वास्थ्य समस्या भएका बिरामीहरु हृदयाघातको सबैभन्दा बढी जोखिममा हुन्छन्। जीवनशैली र तनाव यसका मुख्य कारणहरु हुन्। यसै सन्दर्भमा हामीले हृदयाघातका लक्षण, कारण तथा समाधानका बारेमा मुटु रोग विशेषज्ञ डा. प्रकाश राज रेग्मीसँग कुराकानी गरेका छौँः […]