हृदयाघात मानिसलाई लाग्ने मुटुसम्बन्धी रोगमध्ये सबैभन्दा खतरनाक हो । कुनै पनि समयमा यो रोगले आक्रमण गर्न सक्ने हुनाले सम्भावित व्यक्ति या आफन्तले विशेष सजगता अपनाउनु आवश्यक हुन्छ । विश्वमा हुने...पूरा पढ्नुहोस् »
संगिता खत्री : काठमाडौं २६ जेठ । डेंगु लामखुट्टेको टोकाइबाट लाग्ने एक किसिमको भाइरल रोग हो । यो रोग एउटा मानिसबाट अर्कोमा सोझै सर्दैन् । डेंगु भाइरसबाट संक्रमित एडिज एजेप्टि जातको पोथी लामखुट्टेको टोकाइबाट सर्दछ । डेंगु भाइरस संक्रमणको कारण ज्वरो आउने गर्दछ । जसलाई हामी डेंगु फिवर भन्ने गर्दछौं । डेंगु फिवर मान्छेको घनत्व […]
काठमाडौँ : पछिल्ला दिनमा नेपालमा कोभिड संक्रमणका साथ साथै मौसमी फ्लूका विरामी पनि बढेको चिकित्सकहरू बताउँछन्।धेरैजसोले कोभिड संक्रमण र मौसमी फ्लूका लक्षण मिल्दाजुल्दा हुने हुँदा कोभिड मौसमी फ्लू छुट्याउन सक्दैनन्। प्रायः फ्लू संक्रमण भएको एक हप्तासम्म आफैँ ठिक हुने भए पनि फ्लूको लक्षण देखिनासाथ कोभिड वा फ्लू के हो भनेर परीक्षण गर्नु आवश्यक हुन्छ।फ्लूको संक्रमण हुनै नदिनु राम्रो हो। त्यसैले मौसमी फ्लूबाट बच्न यी कुरामा ध्यान दिनु पर्छ।-फ्लू लागेका व्यक्तिबाट टाढ
लक्षण
- नाइटोभन्दा माथि छातीभन्दा तल दुख्ने, असहज महसुस हुने
- ढ्याउढ्याउ आउने
- बान्ता हुने
- पेट फुल्ने
- अमिलो पानी आउने
- खाना खाएपछि अप्ठ्यारो हुने
ग्यास्टिक हुँदा के गर्ने, के नगर्ने ?
- जीवनशैली परिवर्तन गर्ने
-...
टाउकोदेखि खुट्टासम्मको जुनसुकै भागमा भित्रि तथा बाहिरी अंगमा क्यान्सर लाग्न सक्छ। विशेषगरी क्यान्सर रोग अस्वस्थ्य खानपान, अव्यवस्थित जीवनशैली, सुर्तीजन्य वस्तुको प्रयोग र वंशाणुको कारणले हुन्छ।
काठमाडौं । मुटु विशेष किसिमको मांशपेशीले बनेको अङ्ग हो । यसले रगतलाई पम्प गरी रक्तनलीहरु मार्फत विभिन्न अङ्गहरुमा पुर्याउने काम गर्दछ । औसतमा प्रतिमिनेट ७० देखी ८० पटकसम्म धड्किने मुटुलाई आफ्नो कार्य नियमित र सुचारु रुपमा गर्नका लागि यथेष्ट मात्रामा अक्सिजन, ग्लुकोज तथा अन्य विभिन्न खाद्यपदार्थ एवं खनिज पदार्थ एवं खनिजहरु जस्तै सोडियम, पोटापसियम, क्याल्सियम […]
The post किन हुन्छ हृदयघात ? हृदयघात हुन नदिन के गर्ने ? यस्ता छन लक्षण र बच्ने उपाय appeared first on राजधानी राष्ट्रिय दैनिक.
दम रोगभन्दा पनि रोगहरूको लक्षण हो । यो रोगमा श्वासनली वा वरिपरिको जोडिएको खण्ड सुन्निन्छ । जसका कारण फोक्सोमा हावा जान कठिनाइ हुन्छ । जतिखेर एलर्जी उत्पन्न गर्ने कारक तत्त्व एलर्जन्स र अप्ठ्यारो उत्पन्न गर्ने तत्त्व इरिटेटस सास नलीको सम्पर्कमा आउँछन्, त्यसपछि सास फेर्न समस्या हुन थाल्नु नै दम हो । दम हुनुमा बढ्दो वायु […]