रातदिन खटेर भएपनि छिटो निवास निर्माण गर्न अध्यक्ष तिमिल्सिनाको निर्देशन

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ललितपुरको भैँसेपाटीमा निर्माणाधीन अवस्थामा रहेको राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधि सभाको उपसभामुख तथा मन्त्री निवासको निर्माण कार्य छिट्टै सक्न निर्देशन दिएका छन् ।  बिहीवार भैँसेपाटी पुगेर निर्माणाधीन भवनहरूको अवलोकन गर्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले रात दिन काम गर्न निर्देशन दिए ।  निर्माण कार्य निकै सुस्त हुने गरेको भन्दै […]