सभामुख र राष्ट्रिय सभा अध्यक्षभन्दा उपसभामुख र उपाध्यक्षको तलब बढी

संघीय संसद्का पदाधिकारीहरूको तलब असमान छ । सभामुख र राष्ट्रिय सभा अध्यक्षको तलब उपसभामुख र उपाध्यक्षको भन्दा कम छ । संसद् सचिवालयले त्यसलाई ‘करेक्सन’ गर्न चारपटक सरकारसँग आग्रह गरेको छ ।  सभामुख र राष्ट्रिय...

सम्बन्धित सामग्री

सभामुख र उपसभामुख भेलामा वरीयता विवाद

संघीय संसद् र सात प्रदेश सभाका सभामुख तथा उपसभामुखको भेलामा वरीयताको विषय उठेको छ । प्रदेश सभाका सभामुख र उपसभामुखले आफूहरूलाई वरीयतामा तल राखिएको गुनासो गरेका छन् भने राष्ट्रिय सभा उपाध्यक्षलाई...

सभामुख-उपसभामुख भेलाको निष्कर्षप्रति राष्ट्रिय सभा उपाध्यक्षको आपत्ति

राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले चन्द्रागिरि भेलापछि जारी गरिएको निष्कर्षमा असहमति जनाएकी छन् । संघीय तथा प्रदेश सांसदका प्रमुख तथा उपप्रमुखको दुईदिने भेलापछि आइतबार त्यसको निष्कर्षमा सहमतिको विषयमा परिवर्तन गरिएको भन्दै उपाध्यक्ष अर्यालले आपत्ति जनाएकी हुन् ।

बालुवाटारभित्रै निवास खोजेका सभामुख महिना दिनदेखि आफन्तको घरमा

सभामुखको बालुवाटारस्थित सरकारी निवासमा राष्ट्रिय सभा अध्यक्ष बसिरहेका छन्, सभामुखले पनि बालुवाटारमै निवास खोजेपछि व्यवस्थापन जटिल तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालामा खलबलिएको प्रतिनिधिसभा सभामुख र उपसभामुख तथा राष्ट्रिय सभा उपाध्यक्षको सरकारी...

अधिकांश प्रदेश सरकारमा एमालेको दाबी

काठमाडौं । सरकार निर्माणको लफडा सकिएसँगै संघ र ७ वटा प्रदेशका करिब ३ दर्जन महत्तवपूर्ण पदहरुको बाँडफाँमा सत्ता गठबन्धन केन्द्रित हुने देखिएको छ । गठबन्धनमाथि राष्ट्रपति, सभामुख, उपसभामुख, रिक्त रहेको राष्ट्रिय सभा उपाध्यक्ष, ७ प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीहरु गरी १४, प्रदेशसभा सभामुख र उपसभामुखसहित १४ जना लगायत करिब ३ दर्जन पदहरुको बाँडफाँड टुङ्ग्याउनुपर्ने दवाव […]

देउवाको ‘आत्मघाती’ अडान

राजकीय सत्ताका यी पदहरूको प्रमुख हिस्सेदारी गुम्यो : राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख, राष्ट्रिय सभा उपाध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश सभामुख, प्रदेश उपसभामुख निर्वाचनमा गठबन्धनको सुविधाजनक बहुमत नआएपछि र...

'प्रधानमन्त्रीबाहेक अरू पदमा एमालेसँग समझदारी हुनुपर्छ'

काठमाडौं :  नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले प्रधानमन्त्री बाहेकका साझा पदहरुमा विपक्षी दलसँग समझदारी गरेर अघि बढ्नुपर्ने बताएका छन्।प्रधानमन्त्री अंकगणितबाट निर्धारण हुने भए पनि अन्य साझा पदहरुमा भने विपक्षी दलसँग समझदारी गर्न आवश्यक रहेको बताएका हुन्।उनले संवैधानिक निकायमा नियुक्ति गर्ने कुरामा नेपाली कांग्रेसले सोच्नुपर्ने बताए। उनले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रदेश प्रमुख लगायतका साझा पदहरुमा विपक्षी दलसँग समझदारी गरेर अघि बढे मा

संघीय शासन प्रणाली सवलीकरणमाथि छलफल

सुर्खेत- संघीय शासन प्रणाली सवलीकरण विषयमा  छलफल भएको छ। राष्ट्रिय सभा, संघीयता कार्यान्वयन अध्ययन तथा अनुसन्धान संसदीय विशेष समितिद्वारा अन्तरक्रिया आयोजना गरिएको हो । राष्ट्रिय सभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अन्तरक्रियाको उद्घाटन गरेका छन् । कार्यक्रममा प्रदेशमा मुख्यमन्त्री, मन्त्री, नीति तथा योजना आयोगका पदाधिकारी, मुख्य न्यायाधिवक्ता, प्रदेशका सभामुख, उपसभामुख, विपक्षी दलका नेता, समितिका सभापति, दलका नेता, […]

संघीय शासन प्रणाली सबलीकरणमा विषय छलफल

सुर्खेत : संघीय शासन प्रणाली सबलीकरण विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम सुरू भएको छ। राष्ट्रिय सभा, संघीयता कार्यान्वयन अध्ययन तथा अनुसन्धान संसदीय विशेष समितिद्वारा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।राष्ट्रिय सभामा अध्यक्ष गणेश  तिमिल्सिनाले अन्तरक्रिया कार्यक्रमको उद्घाटन गरेका छन्। कार्यक्रममा प्रदेशमा मुख्यमन्त्री, मन्त्री, नीति तथा योजना आयोगका पदाधिकारी, मुख्यन्यायाधिवक्ता, प्रदेशका सभामुख, उपसभामुख, विपक्षी दलका नेता, समितिका सभापति, दलका नेता, प्रदेश लोकसेवा आयोगका पदाधि