काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्षमा महिला नियुक्त हुनुपर्ने भएकाले सरकार, संसद र राजनीतिक दलहरूको ध्यान नगएको बताएका छन् । उनले यी दुई पदमा निर्वाचन गराउन माग गर्दै महिला सांसदहरूले आन्दोलन गर्नुपर्ने सुझाव दिएका छन् । राष्ट्रिय सभाको आज (मंगलबार)को बैठकमा गौतमले दलहरूले ती पदमा पुरुषलाई पनि नियुक्त गर्न […]