काठमाडौं : सरकारले भारतीय सेनाको सैन्य भर्ती योजना 'अग्निपथ'बारे चुनावपछि मात्र निर्णय गर्ने भएको छ। परराष्ट्र मन्त्रालयले यस योजनामा सहभागी हुने वा नहुने भन्ने विषयमा चुनावपछि बन्ने सरकारले मात्र निर्णय गर्ने स्पष्ट पारेको हो।
बिहीबार नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अग्निपथ योजनाबारे तत्काल निर्णय हुने सम्भावना नभएको बताएकी…