काठमाडौँ– मोबाइल, ट्याब्लेट र ल्यापटपलगायतमा देखिने विभिन्न समस्यामध्ये यी उपकरणहरू चाँडै तात्नु पहिलो समस्या हो भन्दा पनि फरक नपर्ला । कम्प्युटर धेरै तातेर काम गर्नु राम्रो होइन । कतिपय अवस्थामा त ल्यापटप वा कम्प्युटर तातेर बन्द सम्म हुने गर्छ । कम्प्युटरमा तात्ने समस्याले अनपेक्षित सट डाउन, डाटा गायब हुने र हार्डवेयरमा क्षति हुनसक्छ । तातेको कम्प्युटर […]