हतियारको क्षेत्रमा थप शक्तिशाली बन्ने चीनको लक्ष्य, तनावमा ताइवान

बेइजिङले लगातार तेस्रो वर्ष यसरी रक्षा बजेट बढाउँदा अमेरिकालगायत पश्चिमा राष्ट्रहरूले यस विषयलाई नजिकैबाट नियालिरहेका छन् ।

सम्बन्धित सामग्री

ताइवान भूकम्पमा मृत्यु हुनेको संख्या ९ पुग्यो, अझै शक्तिशाली परकम्पको चेतावनी

भूकम्पपछि ६ दशमलव ५ तीव्रताको परकम्पसहित विभिन्न जोडदार झड्का महसुस गरिएको थियो । आगामी दिनमा अझै शक्तिशाली झड्का आउन सक्ने आशंका गरिएको छ ।

ताइवानको सीमा क्षेत्रमा सैन्य अभ्यास पूरा : चीन

काठमाडौं : चीनले ताइवानको सीमा क्षेत्रमा एक हप्तादेखि जारी सैन्य अभ्यास पूरा भएको जनाएको छ। अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि आक्रोशित बनेको चीनले सीमा क्षेत्रमा आफ्ना शक्तिशाली सैन्य सामग्रीको प्रदर्शन र अभ्यास गरेको थियो। चिनियाँ सैनिकले हवाई तथा सामुद्रिक कारबाही सफल भएको भन्दै सैन्य गस्ती अझै जारी रहने बताएको छ। चीनले ताइवानलाई आफ्नै भूमिका रुपमा व्याख्या गर्दै आएको छ। साथै आवश्यक परे बलपूर्वक चीनमा मिलाउन पछि नपर्ने चेतावनी दिँदै आएको छ। गत हप्ता अमेरिकी सभामुख

यस्तो छ चीनबाट जोगिने ताइवानको ‘दुम्सी’ रणनीति

चीनले ताइवान नजिकै भारी सैन्य अभ्यास गरिरहेको छ । अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणबाट आक्रोशित चीनले सैन्य अभ्यासका क्रममा समुद्रमा मिसाइल प्रहार गरेको छ र ताइवानको आकाशमा घुसपैठ गरेको छ । पछिल्ला केही दिनदेखि चीन र ताइवानबीच जारी तनाव कम हुनुको साटो बढ्दै गएको छ । अब यस्तो देखिन्छ कि चीनको शक्तिशाली पिपुल्स […]

ताइवान तनावको बाछिटा नेपालमा

चीनको पूर्वी भूभाग ताइवान टापुलाई लिएर विश्वका दुई ठूला शक्तिशाली मुलुकहरू अमेरिका र चीन बीच प्रतिस्पर्धा चलिरहेकै बेला बुधबार बिहान काठमाडौंमा भने नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले वक्तव्य जारी गर्दै नेपालको प्रसंशा गरिन् ।

पेलोसीको भ्रमणअघि अमेरिकाले ताइवान नजिक राखेको थियो चार शक्तिशाली युद्धपोत

अमेरिकाको तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणअघि अमेरिकी सेनाले उनको सुरक्षाको बलियो तयारी गरेको पाइएको छ । अमेरिकी नौ सेनाले चार अमेरिकी युद्धपोतहरु ताइवान पूर्वको समुन्द्रमा तैनाथ गरेको र तीमध्ये एक युद्ध विमानहरु बोक्ने क्षमताको भएको स्रोतलाई उदृत गर्दै रोयटर्सले लेखेको छ । अमेरिकाको नौसेनाले भने यी युद्धपोतको अवस्थितिलाई नियमित तैनाथी भनेको छ । तर एकै पटक चार युद्धपोतहरुको एउटै क्षेत्रमा तैनाथी हुनुलाई सामान्य मान्न सकिदैन । युएसएस रोनाल्ड रेगन नामक युद्धपोत साउथ चाइना सी

ताइवानको पूर्वी तटमा शक्तिशाली भूकम्प

ताइवानको पूर्वी तटमा सोमवार ६ दशमलव १ म्याग्‍निच्यूडको भूकम्प गएको छ । भूकम्पलगत्तै ताइपेइका भवन तथा संरचनाहरू हल्लिएका थिए । भूकम्पले पुर्‍याएको क्षतिको विवरण सार्वजनिक भएको छैन् ।पूर्वी तटमा केन्द्रबिन्दु रहेको सो भूकम्पको गहिराइ २७ दशमलब ५ किलोमिटर रहेको थियो । भूकम्प ताइवानभर महसुस गरिएको थियो । दुई टेक्टोनिक प्लेटको संगम नजिकै रहेको ताइवान भूकम्पको जोखिममा छ ।ताइवानमा बारम्बार भूकम्प जाने गरेको छ । सन् २०१६ मा दक्षिणी ताइवानमा गएको भूकम्पमा १०० जनाभन्दा बढीको मृत्यु भएको थियो ।

कति शक्तिशाली छ चिनियाँ सेना ?

ताइवान नजिक घुसपैठ गरिरहेको र हाइपरसोनिक हतियारहरू परीक्षण गरिरहेको रिपोर्ट सार्वजनिक भइरहेका बेला चिनियाँ सेनाको आधुनिकीकरण र अत्याधुनिक हतियारहरू निर्माण गर्ने उनको प्रयासबारे विश्वको ध्यान आकर्षित छ । कुनै समय कम्युनिष्ट पार्टीले आफ्ना दुस्मनहरूलाई लडाकु र राइफलकै भरमा परास्त गरेको बताउँथ्यो, तर अहिले जनमुक्ति सेना विश्वकै ठुलो लडाकु दस्ता बनिसकेको छ । यस सेनामा २० लाख सक्रिय सदस्यहरू छन् । सी जिनपिङको नेतृत्वमा चीन कूटनीतिक रूपमा थप आक्रामक देखिएको छ । उसले विवादित भूमि कब्जा गर्ने आफ्न

अमेरिका र चीनबीच युद्धको खतरा

एजेन्सी, ५ कात्तिक । अमेरिका र चीनबीच युद्धको खतरा बढेको छ । यी दुई शक्तिशाली देशहरुबीच ताइवान मामलाले युद्धको खतरा बढेको हो । चीनले कम्तिमा ३ वर्षभित्र ताइवानमा आधिपत्य जमाउन योजना बनाएपछि अमेरिकी राष्ट्रपति जोय वाइडेनले कडा चेतावनी दिएका छन् । चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकाले त्यसको प्रतिरक्षा गर्ने बताएका छन् । ताइवानलाई साथ दिन […]