ताइवानमा ६.८ म्याग्नेच्युडको भूकम्प : एकजनाको मृत्यु, सयौंको उद्धारका लागि रेस्क्यू टोली परिचालन

ताइवानमा ६.९ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण कयौं घरहरु भत्किएका छन् भने सडक अवरुद्ध भएका छन्। भूकम्पमा परी हालसम्म एक जनाको मृत्यु भएको र १४६ भन्दा बढी मानिस घाइते भएको ताइवान न्यूजले जनाएको छ। भूकम्पपछि सुनामीको चेतावनी पनि दिइएको छ। चिसहाङ शहरलाई केन्द्र बनाएको भूकम्पका कारण पुलहरु भत्किएका…

सम्बन्धित सामग्री

वर्षाले भूकम्पपीडितको बिचल्ली

सत्यराज सिंहबझाङ : वर्षाले बझाङका भूकम्प पीडितको बिचल्ली भएको छ। मंगलबार दिउँसो बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको थियो।भूकम्पबाट बझाङमा एकजनाको मृत्यु भएको थियो भने घाइते हुनेको संख्या २२ पुगेको छ। भूकम्पका कारण बझाङका धेरै घर चर्किएका र केही भत्किएका छन्। फेरि भूकम्प आउने डरले पीडितहरूले खेतबारी र चौरमा पाल टाँगेर रात बिताइरहेका छन्।केहीले भने प्लाष्टिकले बेरबार पारेर रात कटाएका छन्। बझाङमा शनिबार साँझ ६ बजेदेखि निरन्तर पानी परिरहेको छ।वर्षाका कारण भूकम्पपीडित थप प्रभावित भएका छन्। सदरमुक

टर्कीमा पुनः भूकम्प , उद्धार र राहतमा कठिनाई

इस्तानाबुल । पूर्वी टर्कीमा पुन सोमबार आएको ५.६ म्याग्निच्युडको भूकम्पमा परी थप एकजनाको मृत्यु भएको छ । सो भुकम्पमा परी ६९ जना घाइते भएको टर्कीको विपद् तथा आपतकालीन व्यवस्थापन प्राधिकरणले जनाएको छ । सिएनएनका अनुसार दुई हप्ताअघि आएको विनाशकारी भूकम्पमा परी ४४  हजारभन्दा बढी मानिसको ज्यान गएको थियो । लगतार आएको भुकम्प र पराकम्पका कारण […]

बाजुरा भूकम्प : एकको मृत्यु, एक घाइते, गौमुलेमा ३५ भेडा पुरिए [अपडेट]

बाजुरामा मंगलबार दिउँसो गएको भूकम्पका कारण एकजनाको मृत्यु भएको छ। गौमुल गाउँपालिका–२, जुरेलीकी ३५ वर्षीय

पोर्टो रिकोमा फेरि भूकम्प, एकजनाको मृत्यु

पोर्टो रिकोमा ६.८ म्याग्निटयुडको भूकम्प जाँदा एकजनाको मृत्यु भएको छ। भूकम्पका कारण धेरै घरहरु भत्किएको र बिजुली सेवा अवरुद्ध भएको छ।  भूकम्पपछि धेरै परकम्प गइरहेको र मानिसहरु सुरक्षित स्थानमा गइरहेको बताइएको छ। पोर्टो रिकोमा सोमबार मात्रै ५. ८ म्याग्निच्युडको भूकम्प गएको थियो।

नुवाकोटमा मजदुरबिच झडप हुँदा एकजनाको मृत्यु

नुवाकोट, पुस २५ – भूकम्प प्रभावितको घर बनाउन नुवाकोट आएका बर्दियाका मजदुरबिच झडप हुँदा एकजनाको ज्यान गएको छ ।  विदुर नगरपालिका–२ शेर...