काठमाडौं : अफ्रिकी देश लिबियाको तटीय सहर डेर्नामा आएको शक्तिशाली आँधीका कारण ६ हजार ९ सय बढीको मृत्यु भएको छ।विभिन्न समाचार एजेन्सीले मृत्यु हुनेको फरकफरक आँकडा सार्वजनिक गरेका छन्। हालसम्म ६ हजार ८ सय ८६ जनाको शव भेटिएको सहरका मेयर अक्रम अब्दुल अझिजले बताएका छन्।मेयर अझिजले १५ हजारभन्दा बढी मानिस बेपत्ता रहेको बताउँदै मृत्यु हुनेको संख्या २० हजारभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ। बाढीले तहसनहस पारेको सहरमा शवहरु यत्रतत्र छरिएको अवस्थामा भेटिएका छन्।डेनियल आँधीका कारण आएको बाढीले डे
काठमाडौं : इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तमा गएको भूकम्पमा एक सय ६२ जनाको मृत्यु भएको छ।पश्चिमी जाभा प्रान्तका गर्भनर रिदवान कामिलले भूकम्पमा परी मृत्यु हुनेको संख्या एक सय ६२ पुगेको र सात सयभन्दा बढी मानिस घाइते भएको जानकारी दिएका हुन्।घना आवादी भएको क्षेत्रमा भूकम्प गएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने स्थानीय अधिकारीहरुले बताएका छन्। राजधानी जकार्ताबाट एक सय किलोमिटर टाढाको सियान्जुरलाई केन्द्र बिन्दु बनाएर ५ दशमलव ६ म्याग्नेच्युडको भूकम्प गएको हो।भूकम्पमा परी घाइते भएकाहरुले
काठमाडौँ । दक्षिण क्यारोलिनाको तटमा आएको इयान आँधीले शुक्रबारसम्म फ्लोरिडामा मृत्यु हुनेको संख्या २१ पुगेको छ। फाइनान्सियल टाइम्सले जनाएअनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले यो आँधी ‘राष्ट्रको इतिहासमा सबैभन्दा खराब मध्येको एक हुन सक्छ’, भन्दै यसबाट भएको विनाशको पुनर्निर्माण गर्न महिनौँ वा वर्ष लाग्ने बताएका छन्। शक्तिशाली आँधीले बुधबार दक्षिण–पश्चिम फ्लोरिडाका थुप्रै घरहरू ध्वस्त पारेको छ […]
दक्षिण क्यारोलिनाको तटमा आएको इयान आँधीले शुक्रबार सम्म फ्लोरिडामा मृत्यु हुनेको संख्या २१ पुगेको छ। फाइनान्सियल टाइम्सले जनाएअनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले यो आँधी 'राष्ट्रको इतिहासमा सबैभन्दा खराब मध्येको एक हुन सक्छ' भन्दै यसबाट भएको विनाशको पुनर्निर्माण गर्न महिनौं वा वर्ष लाग्ने बताएका छन्।शक्तिशाली आँधीले बुधबार दक्षिण-पश्चिम फ्लोरिडाका थुप्रै घरहरू ध्वस्त पारेको छ भने बिजुली प्रवाह अवरुद्ध भएको छ।
काठमाडौं । अफगानिस्तानमा बुधबार गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । करिब १५ सय भन्दा बढी घाइते भएको अधिकारीहरूले बताएका छन् । मृत्यु हुनेहरुमा बालबालिकाको संख्या धेरै रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । भारी वर्षाका कारण उद्दार कार्यमा कठिनाई भएको जनाएका छन् । भूकम्पका कारण धेरै जसो माटोका घरहरुमा […]
एजेन्सी– फिलिपिन्समा आँधी, पहिरो र बाढीमा परी मृत्यु हुनेको संख्या १ सय ४८ पुगेको छ । शक्तिशाली आँधी र वर्षाका कारण आएको बाढी तथा पहिरोले फिलिपिन्समा कैयौँ मानिस बेपत्ता भएका छन् भने हजारौँ मानिस विस्थापित भएका छन् । सेना, प्रहरी र अन्य उद्धारकर्मीहरूले हराएकाहरूलाई खोज्ने कार्य जारी राखेका छन् । आँधी, बाढी र पहिरोबाट सबैभन्दा […]
फिलिपिन्समा यसै साता आँधीपछि आएको बाढीपहिरोमा मृत्यु हुनेको संख्या ६७ पुगेको छ । शक्तिशाली मेगी आँधीपछि आएको बाढीपहिरोमा अझै केही हराइरहेका छन् । बाढी पहिरोबाट मध्यप्रान्त लेयते सबैभन्दा बढी प्रभावित छ । माटो र पानीको बहावले घरहरू जलमग्न छन् । अबुयोग नगरपालिकाको तटीय गाउँ पिलारमा १३ जनाको मृत्यु भएको र अझै १५० जना बेपत्ता भएको अबुयोगका मेयर लेमुएल ट्रायाले बताएका छन् ।पहिरोले सडक बगाएपछि २५० जनालाई डुंगाबाट उद्धार गरिएको उनले जानकारी दिए । बाढी प्रभावित बेबे शहरमा कम्तीमा ४८ जना
काठमाडौँ – फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँधीमा परी मृत्यु हुनेको संख्या १६९ पुगेको छ । राई आँधीले १०७ जना घाइते भएका छन् भने १५० वेपत्ता रहेको मनिला टाइम्सले लेखेको छ । सबैभन्दा बढी प्रभावित क्षेत्रमा खोजी र उद्धार कार्यमा सहयोग गर्न हजारौं सेना, प्रहरी, तटरक्षक र दमकल खटिएका छन् । कोस्ट गार्ड र खाना, […]
अमेरिकाको केन्टकी राज्यसहित ६ वटा राज्यमा आएको शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या १०० भन्दा बढी पुग्न सक्ने कन्टकीका गभर्नर एन्डी बिशिअरले बताएका छन्। आँधीबाट प्रभावितमध्ये दर्जनौंको उद्धार गरिएको जनाइएको छ । आँधीबेहरीपछि संकटकालको घोषणा गरिएको छ । राष्ट्रपति जो बाइडेनले केन्टकीमा संघीय संकटकाल स्वीकृत गरेका छन् । यस अगाडि केन्टकीका गभर्नरले राज्य संकटकालको घोषणा गरेका […]
काठमाडौं : क्यारेबियन मुलुक हाइटीमा शनिबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ३ सय ४ पुगेको छ। घटनामा परी १ हजार ८ सयभन्दा बढी मानिस घाइते भएका छन्।७ दशमलब २ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण हाइटीमा ठूलो क्षति भएको हो। भूकम्पका कारण घर, होटेल र चर्चहरु भत्किएका छन्। भूकम्पको केन्द्रबिन्दु घना बस्ती भएको राजधानी, मध्य पोर्ट-अ-प्रिन्सबाट १६० किलोमिटर टाढा रहेको बताइएको छ।प्रकोपले ग्रस्त क्यारेबियन राष्ट्र हाइटीको पश्चिममा भूकम्पपछि सुनामी आउनसक्ने भन्दै हजा