१४ मंसिर, काठमाडौं । औषधि निर्माता कम्पनी मोडेर्नाका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध हाल प्रयोग भइरहेका खोप कम प्रभावकारी हुन सक्ने बताएका छन् । मोडेर्नाका सीईओ स्टेफाने बान्सेलले कोरोनाका अरु भेरियन्टको तुलनामा ओमिक्रोनविरुद्ध विद्यमान खोप कम प्रभावकारी हुन सक्ने बताएका हुन् । हाल प्रयोग भइरहेका खोप निष्प्रभावी देखिएमा इक्विटी बजारमा गिरावट […]