ओमिक्रोनविरुद्ध हालकै खोपको बूस्टर मात्रा प्रभावकारी : फाइजर

फाइजर एण्ड बायोएनटेकले आफूहरुको खोप (फाइजर) को बूस्टर मात्रा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध प्रभावकारी देखिएको बताएको छ । हालकै खोपको तीन मात्रा लगाउँदा ओमिक्रोनविरुद्ध अरु भेरियन्टका लागि दुई मात्रा लगाउँदा जस्तै खोप प्रभावकारी देखिएको फाइजरले जनाएको हो । कम्पनीले सानो आकारको अध्ययनपछि बूस्टर मात्रा लगाउँदा प्रभावकारी हुने देखिएको बताएको हो । यसअघि विश्व स्वास्थ्य […]

सम्बन्धित सामग्री

फाइजर खोप ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई ७३ प्रतिशत प्रभावकारी

कोरोना भाइरसविरुद्ध प्रयोग हुँदै आएको फाइजर खोप पाँच वर्षभन्दा कम उमेरका बालबालिकाका लागि पनि प्रभावकारी भएको पाइएको छ । फाइजर आफैँले गरेको अध्ययनबाट ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकामा ७३ प्रतिशत प्रभावकारी रहेको पाइएको हो । यो खोप लगाएका ७३ प्रतिशत बालबालिकालाई कोरोना भाइरसको सङ्क्रमण हुनबाट बचाएको दाबी गरिएको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासनले आपत्कालीन अवस्थामा मात्रै यो खोप लगाउन सिफारिस गरेको थियो । अध्ययनले खोप प्रभावकारी देखिएपछि बालबालिकालाई खोप लगाउन प्रेरित गर्न सुझाव समेत दिएका चि...

फाइजर खोप पाँच वर्ष मुनिका बच्चालाई ७३ प्रतिशत प्रभावकारी

कोरोना भाइरस विरुद्ध प्रयोग हुँदै आएको फाइजर खोप पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको लागि प्रभावकारी भएको पाइएको छ । फाइजर आफैले गरेको अध्ययनबाट छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई फाइजर खोप ७३ प्रतिशत प्रभावकारी रहेको देखाइएको हो । यो खोप लगाएका ७३ प्रतिशत बालबालिकालाई कोरोना भाइरसको सङ्क्रमण हुनबाट बचाएको दावी गरिएको छ ।  अमेरिकी खाद्य तथा औषधी प्रशासनले आपतकालीन अवस्थामा मात्रै यो खोप लगाउन सिफारिस गरेको थियो ।  अध्ययनले खोप प्रभावकारी देखिएपछि बालबालिकाहरूलाई फाइजर खोप ल

फाइजर खोप पाँच वर्ष मुनिका बच्चालाई ७३ प्रतिशत प्रभावकारी

१ भदौ, लस एन्जलस । कोरोना भाइरस विरुद्ध प्रयोग हुँदै आएको फाइजर खोप पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको लागि प्रभावकारी भएको पाइएको छ । फाइजर आफैले गरेको अध्ययनबाट छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई फाइजर खोप ७३ प्रतिशत प्रभावकारी रहेको देखाइएको हो । यो खोप लगाएका ७३ प्रतिशत बालबालिकालाई कोरोना भाइरसको सङ्क्रमण हुनबाट बचाएको दावी गरिएको […]

ओमिक्रोनविरुद्धको उपचारमा फाइजर र बायोएनटेकद्वारा विकसित खोप ‘प्रभावकारी’ हुने

बुधबार प्रकाशित प्रारम्भिक परिणाममा फाइजर र बायोएनटेकले उनीहरूद्वारा निर्मित खोप कुनै पनि व्यक्तिले तीन पटक लगाएको छ भने कोभिड-१९ को ओमिक्रोन भेरियन्ट रोक्न प्रभावकारी हुनसक्ने दावी गरेका हुन्।

किशोरकिशोरीलाई फाइजर खोप कति प्रभावकारी?

काठमाडौं, कार्तिक ६। सरकारले १२ वर्षभन्दा बढी उमेरका किशोरकिशोरीलाई कोभिड–१९ विरुद्ध अमेरिकी कम्पनी फाइजर–बायोएनटेकद्वारा उत्पादित फाइजर खोप दिने तयारी गरेको छ। पछिल्लो समय फाइजर खोपलाई ‘कोमिर्नेटी’का नामले पनि चिनिन्छ। अमेरिकी सरकारी संस्था सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार सन् २०२१ को २३ अगस्टमा युएस फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले फाइजर खोप […]

१२ वर्षभन्दा माथिका किशोरकिशोरीलाई दिन लागेको फाइजर खोप कति प्रभावकारी ?

काठमाडौं । सरकारले १२ वर्षभन्दा बढी उमेरका किशोरकिशोरीलाई कोभिड–१९ विरुद्ध अमेरिकी कम्पनी फाइजर–बायोएनटेकद्वारा उत्पादित फाइजर खोप दिने तयारी गरेको छ। पछिल्लो समय फाइजर खोपलाई ‘कोमिर्नेटी’का नामले पनि चिनिन्छ। अमेरिकी सरकारी संस्था सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार सन् २०२१ को २३ अगस्टमा युएस फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले फाइजर खोप १६ वर्षमाथिका […] The post १२ वर्षभन्दा माथिका किशोरकिशोरीलाई दिन लागेको फाइजर खोप कति प्रभावकारी ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

फाइजर र बायोएनटेकको ‘बुस्टर डोज’ झण्डै ९६ प्रतिशत प्रभावकारी

४ कात्तिक, काठमाडौं । दुई डोज वा एउटा प्लेसिबोको तुलनामा बायोएनटेक र फाइजर खोपको बुस्टर डोज कोभिड-१९ विरुद्ध निकै प्रभावकारी देखिएको छ । बिहीबार खोप निर्माता कम्पनीले कोभिड-१९ को बुस्टर डोज निकै प्रभावकारी भएको जानकारी गराएका हुन् । प्रारम्भिक परीक्षणपछि बुस्टर डोज ९५.६ प्रतिशत प्रभावकारी देखिएको कम्पनीको भनाइ छ । बायोएनटेकका प्रमुख उगुर सहिनले परीक्षणबाट […]

फाइजर र अस्ट्राजेनेकाको दुई डोज खोपले ‘डेल्टा भेरिएन्ट’ विरुद्ध काम गर्ने

अलजजिरा। एक अध्ययनले फाइजर र अस्ट्राजेनेकामध्ये एकको दुई डोज खोपले कोरोनाको ‘डेल्टा भेरिएन्ट’ विरुद्ध काम गर्ने देखाएको छ। ‘डेल्टा भेरिएन्ट’कोरोनाका सबैभन्दा तिव्र गतिमा फैलिने भेरिएन्ट हो। न्यू इङ्ग्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित शोधपत्रमा फाइजर र अस्ट्राजेनेकाको दुई डोज खोप डेल्टा भेरिएन्टविरुद्ध निकै प्रभावकारी देखिएको उल्लेख छ। डेल्टा भेरिएन्टविरुद्ध फाइजर ८८ प्रतिशत र अस्ट्राजेनिकाको खोप ६७ प्रतिशत प्रभावकारी रहेको जनाइएको छ।

‘भारतीय भेरियन्टमा पनि फाइजर र एस्ट्राजेनेकाको खोप प्रभावकारी’

९ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को भारतमा देखिएको नयाँ प्रकार (भेरियन्ट)विरुद्ध फाइजर–बायोएनटेक तथा अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको कोरोना खोप प्रभावकारी रहेको पाइएको छ । बेलायतमा गरिएको एक अध्ययनको क्रममा यी दुवै खोप भारतीय भेरियन्टविरुद्ध पनि प्रभावकारी रहेको पाइएको हो । अध्ययनका अनुसार यी दुवै खोप पूरा डोज लिएपछि संक्रमणको लागि यसअघि उल्लेख गरिए अनुसार […]