एजेन्सी, ३ पुस। कोभिड-१९ को बूस्टर डोजले नयाँ भेरियन्ट ‘ओमिक्रोन’विरुद्द ८० प्रतिशत प्रभावकारी हुने एक अनुसन्धानले देखाएको छ । बूस्टर डोजले गम्भीर बिरामी हुनबाट जोगाउने उक्त अध्ययानले देखाएको हो । बूस्टर डोज कोरोनाको अघिल्ला भेरियन्ट भन्दा कम प्रभावकारी हुने बीबीसीमा खबर छ । तर, बूस्टर डोजले ओमिक्रोन लागिहाले पनि अस्पताल भर्ना हुनबाट जोगाउने बताइएको छ […]