त्रिभुवन विश्वविद्यालय माघ १० गतेसम्म बन्द, सञ्चालित परीक्षा भने नरोकिने

काठमाडौँ, १ माघ: त्रिभुवन विश्वविद्यालयले माघ १० गतेसम्म बिदा दिने निर्णय गरेको छ। उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको भन्दै त्रिविले हिउँदे र बर्षे बिदाबाट मिलान गर्ने गरी माघ १० गतेसम्म विश्वविद्यालय अन्तर्गतका सबै विभाग/आंगिक क्याम्पसहरुमा बिदा दिने निर्णय गरेको हो। उक्त अवधिमा सञ्चालित परीक्षा भने नरोकिने त्रिविले जनाएको छ। ‘त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण विभाग/आंगिक क्याम्पसहरुले […]

सम्बन्धित सामग्री

त्रिभुवन विश्वविद्यालय : ट्रान्सक्रिप्टलगायतका सेवा अनलाइनबाट

काठमाडौं, माघ ३ । त्रिभुवन विश्वविद्यालयले आउँदो माघ १५ गतेदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्याेग, प्रतिलिपि, करेक्सनलगायत सेवा अनलाइनबाट दिने भएको छ । विश्वविद्यालयको केन्द्रीय परीक्षा सञ्चालक समितिको हिजोको बैठकले यस्तो निर्णय गरेको हो । परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूले दिने सेवाहरू अब अनलाइनबाटै पाइने त्रिभुवन विश्वविद्यालयले जनाएको छ । अनलाइन प्रणाली […]

अनलाइन सेवा प्रणालीमा जोडिँदै त्रिभुवन विश्वविद्यालय

काठमाडौं : नेपालको सबैभन्दा पुरानो र ठूलो त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अनलाइन माध्यमबाट सेवा दिन थालेको छ। अनलाइन सेवामा त्रिवि गएसँगै घण्टौँ लाइन बस्नुपर्ने विद्यार्थीहरूको बाध्यता विस्तारै हट्दै गएको छ।त्रिविले पछिल्लो समयबाट परीक्षा फारम अनलाइन माध्यमबाट भर्ने व्यवस्था गर्न थालेको छ। मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभागमा स्नातकोत्तर तह दोस्रो सेमेस्टरको परीक्षा फारम अनलाइन माध्यमबाट खुलाइको छ।अहिले परीक्षार्थीहरू धमाधम अनलाइनबाट परीक्षा

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका प्रमुखलाई २० हजार जरिवाना

राष्ट्रिय सूचना आयोगले त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुका कार्यालय प्रमुख एवं परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई सूचनाको हकसम्बन्धी ऐन बमोजिम २० हजार रुपैयाँ जरिवाना ठहर गरेको छ ।आयोगका अनुसार सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम ६(७) बमोजिम आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२(१) बमोजिम गरेको जरिवाना असुल उपर गरी आयोगलाई जानकारी दिन काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाउने निर्णय गरेको हो ।आयोगले त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुसँग भएको सूचना

परीक्षा स्थगित भए पनि शुक्रबार र शनिबारको त्रिवि परीक्षा हुने

हाल त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयको विभिन्न विषयका परीक्षा भौतिक रूपमा सञ्चालन भइरहेको छ। काठमाडौं विश्वविद्यालयको एमबिबिएसका परीक्षाहरू भने फागुनमा हुने तय भएको छ।...

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै परीक्षा स्थगित

माघ ६, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत सञ्चालनमा रहेका परीक्षा स्थगित भएका छन् ।  बिहीवार परीक्षा नियन्त्रण कार्यालयको बसेको बैठकले हाल सञ्चालनमा रहेको वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । आइतवारदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा स्थगित गरेको जानकारी दिइएको छ । यद्यपि, शुक्रवार र शनिवार हुने प्रवेश परीक्षा भने यथावत रहने छ । तीन वर्षे एलएलबीको तेस्रो वर्षको माघ १० गतेदेखि र १३ गतेदेखि पहिलो वर्षको परीक्षा लिने तयारी त्रिविले गरेको थियो । ओमिक्रोन भेरियन्टको तीव्र संक्रमणका कारण उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवम् प्राध्यापक समेत संक्रमित भएका कारण त्रिविले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

कोरोनाका कारण टियू र लोकसेवा आयोगका सबै परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालय र लोकसेवा आयोगले माघ मसान्तसम्म लिने भनेका लिखित परीक्षा स्थगित भएका छन्।

परीक्षा स्थगित गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालय अगाडि प्रदर्शन

परीक्षा स्थगित गर्न माग गर्दै त्रिभुवन विश्व विद्यालय कीर्तिपुर अगाडि प्रदर्शन भएको छ । सोमबार विश्व विद्यालय अगाडि भेला भएका विद्यार्थीहरुले भौतिक रुपमा लिइने परीक्षा स्थगित गरेर अनलाइन माध्यमबाट परीक्षा लिन माग गरेका थिए । उनीहरुले कक्षा १२ को परीक्षा स्थगित भएपनि त्रिविले भने परीक्षा जारी राखेको भन्दै आपत्ति जनाएका थिए ।  विद्यार्थी प्रनिशा बानियाँले अहिले जारी रहेको परीक्षा कुनै स्वास्थ्य मापदण्ड पालना बिनै सञ्चालन गरिएको भन्दै तत्काल भौतिक रुपमा लिइने परीक्षा स्थगित भरेर वैकल्पिक

त्रिविका रोकिएका सबै परीक्षा यसै वर्ष हुने

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय ९पनिका०ले रोकिएका सबै परीक्षा यस वर्ष नै गर्ने भएको छ । कोरोना भाइरसका कारणले पनिकाले परीक्षाको क्यालेन्डर नै खल्बलिएपछि पनिकाले यस वर्ष रोकिएका सबै परीक्षा सम्पन्न गर्ने तयारी गरेको हो ।...