ब्याटल ग्राउण्ड बाँके २ : राप्रपाबाट धवलशमशेर र गठबन्धनबाट इस्तियाक, दुई गठबन्धनको संकेत

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि बाँके–२ लाई पनि निकै महत्त्वका साथ हेर्न थालिएको छ । यो निर्वाचन क्षेत्रमा ठुला भनिएका राजनीतिक दलहरु ‘ब्याक फुट’मा देखिएका छन् । त्यसो त, यही निर्वाचन क्षेत्रबाट कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला निर्वाचित भएका थिए । तर, आसन्न निर्वाचनमा यो क्षेत्रमा गठबन्धनबाट जसपाका मोहम्मद इस्तियाक राई उम्मेदवार बन्ने चर्चा छ । कांग्रेसबाट उम्मेदवारी दिन आकांक्षी नभएका भने होइनन्, यद्यपि केन्द्रमा सिट बाँडफाँटका क्रममा यो निर्वाचन क्षेत्र जसपा नेपाल

सम्बन्धित सामग्री

आफ्ना एजेन्डालाई पाखा लगाएर सत्तामा जाँदैनौंः धवलशमशेर

काठमाडौं, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं बाँके १ का नवनिर्वाचित सांसद धवलशमशेर राणाले आफ्नो एजेन्डालाई पाखा लगाएर सत्तामा जाने कुनै योजना नभएको बताएका छन् । ‘सत्तामा जानका लागि अहिले हामीलाई कुनै सन्देश पनि आएको छैन, बैठक पनि भएको छैन । म जिल्लामै छु । आफ्नो एजेन्डालाई पाखा लगाएर सत्तामा जाने राप्रपाको कुनै […]

धवलशमशेर : एक ‘राजा’को संसदीय तिलक

अनौठो चुनावी तालमेल, फरक आदर्श, अनि भिन्न राजनीतिक गन्तव्य । एमालेसँग सहकार्य गरेर राप्रपाको हलोबाट चुनाव जितेर संसदसम्म पुग्न यस्ता थुप्रै विरोधाभासको सामना गरे धवल ‘राजा’ले ।

बाँके १ बाट राप्रपाका धवलशमशेर विजयी

नेपालगन्ज – राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर जबरा बाँके १ बाट निर्वाचित भएका छन् । जसपाका मोहम्मद इश्तियाक राईलाई ६ हजार ५७ मतान्तरले हराउँदै उनी सांसद बनेका हुन् । नेपालगन्ज उपमहानगरका पूर्वमेयरसमेत रहेका जबराले २९ हजार ५७७ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी जसपाका नेता राईले २३ हजार ५२० मत ल्याएका छन् । गठबन्धनतर्फबाट उम्मेदवार […]

बाँके २ मा राप्रपाका धवलशमशेर विजयी

बाँके क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणा विजयी भएका छन् । राणालाई एमालेको समर्थन थियो ।

राप्रपाले पनि खाता खोल्यो, बाँके ३ बाट धवलशमशेर विजयी

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभामा खाता खोलेको छ। बाँके २ बाट धवल शमशेर जबरा विजयी भएसँगै राप्रपाले पहिलो खाता खोलेको हो। राणा २९ हजार ५७७ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालका मोहम्मद इश्तियाक राईले २३ हजार ५२० मतसहित पराजित भएका छन्। सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सुदीप नरसिंह राणा ४ हजार ४०३ मतसहित तेस्रो भएका छन्।

बाँके-२ मा ईश्तियाकसँग फराकिलो अग्रता बनाउँदै धवलशमशेर

६ मंसिर, काठमाडौं । बाँके क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणाले जनता समाजवादी पार्टीका मोहम्मद ईश्तियाक राईसँग  फराकिलो अग्रता बनाइरहेका छन् । राणा १३ हजार ३५१ मतसहित अग्रस्थानमा रहँदा जसपाका राईले ८ हजार ५३९ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका सुदीप नरसिंह राणाले १ हजार ७५१ मत प्राप्त गरेका छन् । […]

बाँके- २ मा धवलशमशेर ५ हजारभन्दा बढी मतले अगाडि

नेपालगञ्ज- बाँके- २ मा राप्रपाका डा. धवलशमशेर राणाले अग्रता कायमै गरेका छन्। जारी मतगणनामा राणाले १२ हजार ३५४ मत प्राप्त गर्दा जसपाका माे. ईस्तियाक राईले ७ हजार ७४ मत ल्याएका छन्। दुवैबीच ५ हजार २८० मतकाे अन्तर रहेकाे छ। यस्तै, नेपाली कांग्रेसका सुदीपनरसिंह राणाले एक हजार ६४३ मत प्राप्त गरेका छन्।

बाँके- २ मा धवलशमेरकाे अग्रता कायमै, ३२२४ मतले पछि परे जसपाका इश्तियाक राई

बाँके निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणाकाे अग्रता कायमै छ । उनले ६ हजार ५ सय २८ मत पाएका छन् ।

नेपालगन्ज बनाएँ, अब नेपाल बनाउँछुः धवलशमशेर राणा

काठमाडौं, २७ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं बाँके १ का उम्मेदवार धमलशमशेर जबराले आफ्नो जित स्वाभाविक भएको बताएका छन् । ‘बाँके १ मा जित्न मलाई खासै महाभारत छैन, महाभारत त बरु अरुलाई छ । सबैजसो उम्मेदवार नो नट अगेनमा फसेका छन् । मैले नेपालगन्जमा दुई पटक लोकप्रिय मेयर भएर विकास दिएको छु । […]

कमल थापालाई यहाँसम्म ल्याइदिएकै राजसंस्थाले होः धवलशमशेर राणा

काठमाडौं, ४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले आफू अब मेयरको उम्मेदवार नबन्ने घोषणा गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता राणाले भने, “म दुईचोटि मेयर भइसकें । १० वर्ष चलाइसकें । म अब बाँके क्षेत्र नं २ […]