बाँके २ मा राप्रपाका धवलशमशेर विजयी

बाँके क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणा विजयी भएका छन् । राणालाई एमालेको समर्थन थियो । 

सम्बन्धित सामग्री

बाँके १ बाट राप्रपाका धवलशमशेर विजयी

नेपालगन्ज – राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर जबरा बाँके १ बाट निर्वाचित भएका छन् । जसपाका मोहम्मद इश्तियाक राईलाई ६ हजार ५७ मतान्तरले हराउँदै उनी सांसद बनेका हुन् । नेपालगन्ज उपमहानगरका पूर्वमेयरसमेत रहेका जबराले २९ हजार ५७७ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी जसपाका नेता राईले २३ हजार ५२० मत ल्याएका छन् । गठबन्धनतर्फबाट उम्मेदवार […]

बाँके-२ मा राप्रपाका धवलशमशेर जबरा निर्वाचित

बाँके निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर जबरा निर्वाचित भएका छन् । जनता समाजवादी पार्टीका उम्मेदवार मोहम्मद इश्तियाक राईलाई ६ हजार ५७ मतान्तरले पराजित गर्दै जबरा विजयी भएका हुन् ।

राप्रपाका धवल राणा विजयी

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभातर्फको निर्वाचनमा पहिलो जीत हासिल गरेको छ । बाँके क्षेत्र नम्बर–२ बाट धवलशमशेर जंगबहादुर राणा विजयी भएका हुन् ।राणाले पूर्वमन्त्री तथा जनता समाजवादी पार्टीका नेता मोहम्मद इश्तियाक राईलाई पराजित गरे । राणाले २९ हजार ५७७ मत ल्याउँदा राईले २३ हजार ५२० मत मात्र ल्याउन सके । कांग्रेसका सुदीप नरसिंह राणाले ४ हजार ४०३ मत प्राप्त गरे भने राष्ट्रिय स्वतन्त्र पार्टीका विनोद कुमार अग्रहरीले १ हजार ३३३ मत ल्याए ।

बाँके २ मा धवलशमशेर राणा ४७ सय बढी मतले अगाडि

बाँके २ मा राप्रपाका धवलशमशेर राणाको अग्रता कायमै छ । राणा फराकिलो मतान्तरले अघि छन् ।

बाँके- २ मा धवलशमशेर ५ हजारभन्दा बढी मतले अगाडि

नेपालगञ्ज- बाँके- २ मा राप्रपाका डा. धवलशमशेर राणाले अग्रता कायमै गरेका छन्। जारी मतगणनामा राणाले १२ हजार ३५४ मत प्राप्त गर्दा जसपाका माे. ईस्तियाक राईले ७ हजार ७४ मत ल्याएका छन्। दुवैबीच ५ हजार २८० मतकाे अन्तर रहेकाे छ। यस्तै, नेपाली कांग्रेसका सुदीपनरसिंह राणाले एक हजार ६४३ मत प्राप्त गरेका छन्।

बाँके-२ मा धवलशमशेर राणाको अग्रता

५ मंसिर, नेपालगञ्ज । बाँके-२ मा राप्रपाका धवलशमशेर राणाले अग्रता लिएका छन् । राणाले १,९८३ मतसहित अग्रता लिएका हुन् । उनलाई जनता समाजवादी पार्टी (जसपा) का मोहमद इस्तियाक राईले ६९४ मत सहित पछ्याइरहेका छन् । ३००० मत …

आफू निर्वाचित भए तलब भत्ता नलिने धवलशमशेरको घोषणा

काठमाडौं । राप्रपाका महामन्त्री एवं बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवार धवलशमशेर राणाले आफू निर्वाचित भए तलब भत्ता नलिने घोषणा गर्नुभएको छ । बुधबार बिहान बाँकेको डुडुवामा निर्वाचन प्रचारका क्रममा सांसदमा निर्वाचित भए त्यस बापत पाउने ८०–९० हजारको तलव भत्ता नलिने घोषणा गर्नुभएको हो । यस अघि दुई पटक नेपालगञ्ज उपमहानगरपालिकाको मेयर हुँदा […]

तलब भत्ता नलिने उम्मेदवार राणाको घोषणा

नेपालगञ्ज – राप्रपाका महामन्त्री एवम् बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभाका उम्मेदवार डा. धवलशमशेर राणाले यसपाली पनि तलब भत्ता नलिने घोषणा गरेका छन् । दुई पटक नेपालगञ्ज उपमहानगरपालिकाको मेयर हुँदा तलब भत्ता नलिएका डा. राणाले सांसदको पनि तलब भत्ता नलिने घोषणा गरे । ‘सांसदको तलब ८०-९० हजार कति हुन्छ । त्यो म लिन्नँ, जनताकै […]

सँगै घरदैलोमा निस्किए एमाले र राप्रपाका उम्मेदवार

नेपालगञ्ज – बाँकेमा तालमेल गरेका एमाले र राप्रपाले संयुक्त रुपमा घरदैलो सुरु गरेका छन्। बाँके क्षेत्र नं. २ का उम्मेदवार डा. धवलशमशेर राणा र प्रदेश (ख) का उम्मेदवार निरक गुरुङले संयुक्त घरदैलोमा गरेका हुन्। बाँके क्षेत्र नं. २ मा राप्रपाका महामन्त्री राणा प्रतिनिधि सभामा उम्मेदवार रहेका छन् भने प्रदेशतर्फ एमालेका उम्मेदवार छन्। नेपालगञ्जमा उम्मेदवारहरु केही कार्यकर्तासहित […]

तामझामसहित राप्रपाको उम्मेदवारी

बाँके । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तामझामका साथ उम्मेदवारी दर्ता गरेको छ । नेपालगञ्जमा नारा जुलुशका साथ बजार परिक्रमा गर्दै राप्रपाले उम्मेदवारी दर्ता गरेको हो । अरु पालिकाहरुमा पनि राप्रपाले उम्मेदवारी दर्ता गरेको छ । राप्रपाका महामन्त्री एवं नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाको उपस्थितिमा राप्रपाका उम्मेदवारहरु समर्थकका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका […]