बाँके-२ मा ईश्तियाकसँग फराकिलो अग्रता बनाउँदै धवलशमशेर

६ मंसिर, काठमाडौं । बाँके क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणाले जनता समाजवादी पार्टीका मोहम्मद ईश्तियाक राईसँग  फराकिलो अग्रता बनाइरहेका छन् । राणा १३ हजार ३५१ मतसहित अग्रस्थानमा रहँदा जसपाका राईले ८ हजार ५३९ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका सुदीप नरसिंह राणाले १ हजार ७५१ मत प्राप्त गरेका छन् । […]

सम्बन्धित सामग्री

बाँकेमा धवलशमशेरले बनाए फराकिलो अग्रता

रुपन्देही । बाँकेको क्षेत्र नं २ मा राप्रपाका महामन्त्री धवलशमशेर राणाले फराकिलो मतान्तर बनाउँदै लगेका छन् । पछिल्लो मत परिणामअनुसार उनले १२६५२ मत ल्याएर अग्रता कायम राखेका छन् । यहाँ एमालेले उनलाई समर्थन गरेको छ । जसपाका इस्तियाक राईले ७४६२ मत ल्याएर दोस्रो स्थानमा रहेका छन् भने कांग्रेसका सुदीपनरसिंह राणाले १६४३ मत र रास्वपा विनोद […]

बाँके २ मा धवलशमशेरको फराकिलो अग्रता

रुपन्देही । बाँकेको क्षेत्र नम्बर २ मा एमालेको समर्थनमा उम्मेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणाले फराकिलो अग्रता बनाएका छन् । पछिल्लो मतगणना अनुसार राणाले १ हजार २०० मत प्राप्त गर्दा जनता समाजवादी पार्टीका मोहम्मद इस्तियाक राईले ४०० मत ल्याएका छन् । सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सुदीपनरसिंह राणाले ९४ मत प्राप्त गरेका छन् । […]

बाँके-२ मा धवलशमशेरको फराकिलो अग्रता

५ मंसिर, काठमाडौं । बाँकेको क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणाले फराकिलो अग्रता बनाएका छन् । पछिल्लो मतगणना अनुसार राणाले १ हजार २०० मत प्राप्त गर्दा जनता समाजवादी पार्टीका मोहम्मद इस्तियाक राईले ४०० मत ल्याएका छन् । सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सुदीपनरसिंह राणाले ९४ मत प्राप्त गरेका छन् ।

नेपालगन्ज उपमहानगरमा राप्रपाको फराकिलो अग्रता

बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा राप्रपाका मेयर उम्मेदवार डा. धवलशमशेर राणाले फराकिलो मतले अग्रता बनाउनुभएको छ । उहाँलाई पछ्याइरहेको