बाँके- २ मा धवलशमशेर ५ हजारभन्दा बढी मतले अगाडि

नेपालगञ्ज- बाँके- २ मा राप्रपाका डा. धवलशमशेर राणाले अग्रता कायमै गरेका छन्। जारी मतगणनामा राणाले १२ हजार ३५४ मत प्राप्त गर्दा जसपाका माे. ईस्तियाक राईले ७ हजार ७४ मत ल्याएका छन्। दुवैबीच ५ हजार २८० मतकाे अन्तर रहेकाे छ। यस्तै, नेपाली कांग्रेसका सुदीपनरसिंह राणाले एक हजार ६४३ मत प्राप्त गरेका छन्।

सम्बन्धित सामग्री

पारस शाहलाई राजा बनाउने भनेका छैनौं : धवलशमशेर

काठमाडौं, ८ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं सांसद धवलशमशेर राणाले मेडिकल व्यवसायी दुर्गा प्रसाईको आन्दोलनमा आफ्नो पार्टीको नैतिक समर्थन रहेको बताएका छन् ।‘राप्रपा आफैं पनि ७७ जिल्लामा एकै चोटि आन्दोलनको तयारी गर्दैछ । हामी एक्लै आन्दोलनमा जानेभन्दा पनि विचारधारा मिल्ने सबैलाई साथमा लिएर अघि बढ्दैछौं । जहाँसम्म दुर्गा प्रसाईको आन्दोलनको कुरा हो, त्यसबारे […]

तिहारपछि सरकार ढाल्न अघि बढ्छाैं : धवलशमशेर राणा

काठमाडौं, कात्तिक १० । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं सांसद धवलशमशेर राणाले तिहारपछि आफ्नै नेतृत्वमा तेस्राे जनआन्दाेलन हुने घाेषणा गरेका छन् । त्यसमा सम्पूर्ण राष्ट्रवादी, हिन्दुवादी, देशभक्त, राजभक्त, भ्रष्टाचारविराेधीकाे साथ लिने उनकाे दाबी छ । महामन्त्री राणाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकाे सरकार ढलेकाे हेर्न जनता आँतुर रहेकाे समेत बताए । उनले भने, याे सरकारसँग काेही […]

प्रचण्ड गर्मी छ, नेपालगञ्जमा विद्युत् नकाटियाेस् : धवलशमशेर राणा

सांसद धवलशमशेर राणाले नेपालगञ्जमा गर्मीको समयमा बत्ती कटौती नगर्न माग गरेका छन् ।

यही संविधान अनुसार राजा फर्काउने प्रयास गरिरहने छौं : धवलशमशेर

१९ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणाले यही संविधानलाई प्रयोग गरेर राजा सहितको प्रजातन्त्र ल्याउने प्रयास गरिरहने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा उनले यही संसद र संविधान प्रयोग गरेर राजतन्त्र फर्काउने कोशिस गर्ने बताएका हुन् । प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि कोणबाट, कुनै पनि तर्क […]

पूर्वराजाले वर्तमान व्यवस्थाप्रति आपत्ति जनाउनुभएको छैन : धवलशमशेर

१० फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री धवलशमशेर जबराले वर्तमान परिवर्तन र व्यवस्थाप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले कुनै आपत्ति नजनाएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद जनता समाजवादी पार्टी (जसपा) की सांसद सुशीला श्रेष्ठले फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजजाले राजनीतिक दलहरुसँग सहकार्यको प्रस्ताव गरेको विषयमा आपत्ति जनाएकी थिइन् । […]

आफ्ना एजेन्डालाई पाखा लगाएर सत्तामा जाँदैनौंः धवलशमशेर

काठमाडौं, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं बाँके १ का नवनिर्वाचित सांसद धवलशमशेर राणाले आफ्नो एजेन्डालाई पाखा लगाएर सत्तामा जाने कुनै योजना नभएको बताएका छन् । ‘सत्तामा जानका लागि अहिले हामीलाई कुनै सन्देश पनि आएको छैन, बैठक पनि भएको छैन । म जिल्लामै छु । आफ्नो एजेन्डालाई पाखा लगाएर सत्तामा जाने राप्रपाको कुनै […]

डा धवलशमशेर राणा- बाँकेमा भ्रष्टाचार विरोधी र विकासप्रेमी छविका नेता

प्रतिनिधिसभा सदस्यमा बाँकेको क्षेत्र नं २ बाट निर्वाचित राप्रपाका महामन्त्री डा धवलशमशेर राणालाई यस क्षेत्रमा लोकप्रिय र स्थापित नेताका रुपमा हेरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको दुई–दुई पटक प्रमुख भएर विकासका योजना अघि सार्नुभएका उहाँले विगतका अधुरा योजनालाई पूरा गर्ने र यस क्षेत्रमा रासायनिक मलको कारखाना स्थापना गर्ने उद्देश्य रहेको बताउनुभएको छ । “भ्रष्टाचारमुक्त समाज निर्माण …

बाँके-२ मा ईश्तियाकसँग फराकिलो अग्रता बनाउँदै धवलशमशेर

६ मंसिर, काठमाडौं । बाँके क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणाले जनता समाजवादी पार्टीका मोहम्मद ईश्तियाक राईसँग  फराकिलो अग्रता बनाइरहेका छन् । राणा १३ हजार ३५१ मतसहित अग्रस्थानमा रहँदा जसपाका राईले ८ हजार ५३९ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका सुदीप नरसिंह राणाले १ हजार ७५१ मत प्राप्त गरेका छन् । […]

कमल थापालाई यहाँसम्म ल्याइदिएकै राजसंस्थाले होः धवलशमशेर राणा

काठमाडौं, ४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले आफू अब मेयरको उम्मेदवार नबन्ने घोषणा गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता राणाले भने, “म दुईचोटि मेयर भइसकें । १० वर्ष चलाइसकें । म अब बाँके क्षेत्र नं २ […]