आफ्ना एजेन्डालाई पाखा लगाएर सत्तामा जाँदैनौंः धवलशमशेर

काठमाडौं, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं बाँके १ का नवनिर्वाचित सांसद धवलशमशेर राणाले आफ्नो एजेन्डालाई पाखा लगाएर सत्तामा जाने कुनै योजना नभएको बताएका छन् । ‘सत्तामा जानका लागि अहिले हामीलाई कुनै सन्देश पनि आएको छैन, बैठक पनि भएको छैन । म जिल्लामै छु । आफ्नो एजेन्डालाई पाखा लगाएर सत्तामा जाने राप्रपाको कुनै […]