राष्ट्रियसभामा प्रतिनिधित्व

प्रत्येक दुई वर्षमा सम्पन्न हुने राष्ट्रियसभाका एकतिहाइ सदस्यको निर्वाचन प्रक्रिया शनिबारदेखि सुरु भएको छ। संविधानले प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुई सदनात्मक संसदीय प्रणालीको परिकल्पना गरेको छ। स्थायी प्रकृतिको राष्ट्रियसभाका ५९ सदस्यमध्ये प्रत्येक दु...

सम्बन्धित सामग्री

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई राष्ट्रियसभामा मनोनीत गर्न माग

काठमाडौँ : राष्ट्रियसभामा रिक्त १९ सदस्य चयन गर्न माघ ११ गते चुनाव हुँदैछ। ८ राजनीतिक दलबाट १९ सदस्यका लागि ५१ जनाको उम्मेदवारी परेको छ तर यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको उम्मेदवारी शून्य छ।कुनै पनि राजनीतिक दलले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई उम्मेदवार बनाएनन्। अरू सबै समुदायको राष्ट्रियसभामा प्रतिनिधित्व भए पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व हुन सकेको छैन। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले सङ्गठित अभियान शुरु गरेको २३ वर्ष भैसकेको छ तर राज्यका निक

राष्ट्रियसभामा नयाँ दलको प्रतिनिधित्व कठिन

प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ पछि तीन नयाँ राजनीतिक पार्टी संसद्मा प्रवेश गरेका छन्।

वडा सदस्य नपाएकाहरु सांसद खोज्न थाले : बानियाँ

नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस नागार्जुन नगर कार्यसमितिद्वारा शनिबार आयोजित प्रथम नगर सम्मेलनमा बानियाँले राष्ट्रियसभामा समानुपातिक प्रतिनिधित्व गराएर समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने बताएका हुन् ।‘संघको ११० र प्रदेशको २२० समानुपातिक सिट खारेज गरिनुपर्छ । अहिले राष्ट्रियसभा ५९ सदस्यीय छ । त्यसमा ४० जना थपेर ९९ सदस्यीय बनाउनुपर्छ । त्यसमा समानुपातिक प्रतिनिधित्व गराउँदा

राष्ट्रियसभा निर्वाचन : यस्तो छ प्रदेश १ मा मतको अंकगणित

विराटनगर : राष्ट्रियसभामा प्रदेश १ बाट प्रतिनिधित्व गर्ने तीन सदस्यको पदावधि सकिएकाले आगामी माघ १२ मा निर्वाचन हुँदैछ। नेकपा एमालेबाट राष्ट्रियसभामा निर्वाचित नैनकला ओझा, अगम बान्तवा र परशुराम मेघी गुरुङको कार्यकाल फागुन २० मा सकिँदै छ।रिक्त रहेको महिला, खुला र अल्पसंख्यक वा अपांगता भएको क्षेत्रमा निर्वाचन हुन लागेको हो। देशभर १९ सदस्यका लागि निर्वाचन हुँदैछ। निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) उत्रिएको छ। गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), ने

सरकारका गलत कामको प्रतिवाद गर्न राष्ट्रियसभा सदस्यलाई ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने एमाले सांसदलाई सशक्त प्रतिपक्षको भूमिका खेल्न निर्देशन दिएका छन् ।  बुधबार बिहान राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने आफ्नो दलका सांसदहरुसँग बालकोटस्थित निजी निवासमा छलफल गर्दै ओलीले अब सांसदहरुको भूमिका फेरिएको बताउँदै सोहीअनुसार प्रस्तुत हुन निर्देशन दिए । छलफलमा ओलीले सरकारले गरेका गलत कामको प्रतिवाद गर्न र सशक्त प्रतिपक्षी दलको रुपमा रचनात्मक भूमिका खेल्न निर्देशन दिएको राष्ट्रियसभा सदस्य दिलकुमारी रावल पार्वतीले

माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

नेकपा माओवादी केन्द्रले आइतबारका लागि संसदीय दलको बैठक बोलाएको छ । आइतबार बिहान ११ बजेका लागि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुको बैठक बोलाइएको हो । बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै पार्टीबाट देउवा सरकारमा मन्त्रीहरुको सहभागिताका विषयमा पनि छलफल हुने एक सांसदले बताए । भोलि नै काँग्रेसले पनि संसदीय दलको बैठक बोलाएको छ ।

​एउटै गाँउका नेताले तीन तहको प्रतिनिधित्व गरेपछि गाउँले गरे सम्मान

प्रेमनारायण आचार्य/उज्यालो । अर्घाखाँची, फागुन १ – एउटै गाँउका  तीन पार्टीबाट स्थानीय, प्रदेशसभा र राष्ट्रियसभामा प्रतिनिधित्व भएको भन्दै ...

प्रतिनिधिसभामा महिला प्रतिनिधित्व घट्यो

राष्ट्रियसभामा महिला प्रतिनिधित्व ३७ प्रतिशत पुगेकाले प्रतिनिधिसभामा ४ प्रतिशत घट्ने भएको छ । राजनीतिक दलहरुले राष्ट्रियसभामा पुगेका महिला प्रतिनिधित्व घटाएर ३३ प्रतिशत पुर्‍याउनेछन्।

राष्ट्रियसभामा मुसलमान शून्य !

नेकपा (एमाले), नेपाली काँग्रेस तथा नेकपा (माओवादी केन्द्र) सम्बद्ध मुसलमान भ्रातृ संगठनले राष्ट्रियसभामा मुसलमान समुदायको प्रतिनिधित्व शून्य गर्ने गरी थ्रेसहोल्ड ल्याइएको जनाउँदै त्यसको खारेजीको माग गरेका छन्।

राष्ट्रियसभामा मुसलमान समुदायको प्रतिनिधित्व शून्य !

काठमाडौं ।  नेकपा (एमाले), नेपाली कांग्रेस तथा नेकपा (माओवादी केन्द्र) सम्बद्ध मुसलमान भ्रातृ संगठनले राष्ट्रियसभामा मुसलमान समुदायको प्रतिनिधित्व शून्य गर्ने गरी थ्रेसहोल्ड ल्याइएको जनाउँदै...