प्रतिनिधिसभामा महिला प्रतिनिधित्व घट्यो

राष्ट्रियसभामा महिला प्रतिनिधित्व ३७ प्रतिशत पुगेकाले प्रतिनिधिसभामा ४ प्रतिशत घट्ने भएको छ । राजनीतिक दलहरुले राष्ट्रियसभामा पुगेका महिला प्रतिनिधित्व घटाएर ३३ प्रतिशत पुर्‍याउनेछन्।

सम्बन्धित सामग्री

मुख्य पदमा महिला प्रतिनिधित्व घट्यो

सत्ता साझेदार दलहरूबीच चुनावी गठबन्धनका कारण स्थानीय तहमा महिला प्रतिनिधि कम भएको छ । स्थानीय तहका प्रमुख दुई पदमध्ये एक पदमा महिला उम्मेदवार बनाउनुपर्ने वैधानिक व्यवस्था भए पनि गठबन्धनका कारण महिलाले अवसर गुमाउन पुगेका छन् । सुदूरपश्चिम प्रदेशको स्थानीय तहमा उपप्रमुख वा उपाध्यक्षमा पुरुषको उपस्थिति बढेको छ ।

स्थानीय तहमा महिला प्रतिनिधित्व घट्यो

स्थानीय तह निर्वाचनको हालसम्मको परिणामले प्रमुख/अध्यक्ष र वडा अध्यक्षमा विगतको तुलनामा नगन्य मात्रामा महिला नेतृत्व बढेपनि समग्रमा महिला प्रतिनिधित्व घटेको छ ।