काठमाडौं / नेकपा ओली समूहले काठमाडौंमा मोटरसाइकल र्याली निकालेको छ । लकुमारीबाट सुरू भएको र्याली सातदोबाटो-लगनखेल-जावलाखेल-पुल्चोक-थापाथली-त्रिपुरेश्वर-एनएसी-जमलचोक- दरबारमार्ग-नारायणहिटी-जयनेपाल हल-कमलपोखरी-रातो पुल-गौशाला-एयरर्पोर्ट हुँदै तीनकुने पुगेकाे हाे । नेकपाका नेता महेश बस्नेतले नेतृत्वमा मोटरसाइकल र्याली निकालिएको थियाे । यही माघ २३ गते ओली समूहले आम सभा गर्दैछ। त्यसको अघि मोटरसाइकल र्याली निकालिएको हो।
The post ओली समूहको काठमाडौंमा मोटरसाइकल र्याली appeared first on Purbeli News.