पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्‍याली (भिडियोसहित)

काठमाडौँ– पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्‍याली सुरू भएको छ। ६ दिने र्‍यालीमा करिब ५० भारतीय तथा नेपाली मोटरसाइकलप्रेमीको सहभागिता छ। भारत र नेपालका जनताबीचको अटुट र अनन्त सम्बन्धलाई उजागर गर्ने र पारस्परिक सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने र्‍यालीको उद्देश्य रहेको छ। पशुपतिनाथ मन्दिरका मूल भट्ट, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले […]

सम्बन्धित सामग्री

आजबाट टुँडिखेलमा माघी महोत्सव, थारु परिकारको स्टलहरु रहने

काठमाडौं : आजबाट टुँडिखेलमा माघी महोत्सव २०७९ सुरु हुने भएको छ। थारू कल्याणकारिणी सभा केन्द्रीय समितिको संयोजनमा २४ वटा संस्थाको आयोजनामा शनिबार र आइतबार टुँडीखेलमा सो महोत्सव  मनाउन लागिएको हो। महोत्सवमा थारू सांस्कृतिक झाँकी,र्‍याली, विभिन्न परिकार, हस्तकला, परम्परागत सामान, पुस्तक प्रदर्शनी एवं बिक्री, मोटरसाइकल र्‍याली र विभिन्न क्षेत्रमा विशेष योगदान…

शनिबारदेखि टुँडिखेलमा माघी महोत्सव

काठमाडौँ – थारू समुदायको राष्ट्रिय पर्व माघी महोत्सव २०७९ तथा नयाँ वर्ष टुँडिखेलमा आयोजना गरिने भएको छ। थारू कल्याणकारिणीसभा केन्द्रीय समितिको संयोजनमा २४ वटा संस्थाको आयोजनामा शनिबार र आइतबार टुँडीखेलमा सो महोत्सव मनाउन लागिएको हो। महोत्सवमा थारू साँस्कृतिक झाँकी, र्‍याली, विभिन्न परिकार, हस्तकला, परम्परागत सामान, पुस्तक प्रदर्शनी एवं बिक्री, मोटरसाइकल र्‍याली र विभिन्न क्षेत्रमा विशेष […]

पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्‍याली

न्युज अफ नेपाल, काठमाडौं । नेपाल–भारतबीच साझा धार्मिक तथा सांस्कृतिक सम्पदाका बारेमा युवाहरूमाझ जनचेतना फैलाउने उद्देश्यले बिहीबार ‘पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्‍यालीको आयोजना गरिएको छ । वनारसको काशी विश्वनाथ मन्दिरमा पुगेर समाप्त हुने उक्त र्‍यालीमा नेपाली र भारतीय गरी ५० जनाको सहभागिता रहेको छ । उक्त मोटरसाइकल र्‍यालीको पशुपतिनाथ मन्दिरमा संस्कृति, पर्यटन तथा नागरिक […]

शिवका चारधामलाई समेटेर शिव सर्किट कनेक्सन बनाऔँ : मन्त्री आले

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले भगवान् शिवले बास गरेका चारधामलाई समेटेर शिव सर्किट कनेक्सनको रुपमा विकास गर्नुपर्ने बताएका छन्।बिहीबार काठमाडौंमा ‘पशुपतिनाथ– काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्‍याली’ को उद्घाटन गर्दै मन्त्री आलेले भगवान शिवले बास गरेका चार धामहरु पशुपतिनाथ, काशी विश्वनाथ, केदारनाथ र बद्रीनाथलाई शिव सर्किट कनेक्शनको रुपमा विकास गर्नुपर्ने बताएका हुन्।यसरी सर्किटको विकास गर्न सकेमा हिन्दु धर्मावलम्वीहरुले चारवटै धामक