आजपाको आम सम्पर्क मञ्चले काठमाडौंमा विशाल मोटरसाइकल र्‍याली निकाल्ने

काठमाडौं, १४ माघ । आम जनता पार्टीको भातृ संगठन आम सम्पर्क मञ्चले आगामी माघ २० गते काठमाडौंमा विशाल मोटरसाइकल र्‍याली निकाल्ने भएको छ । आम सम्पर्क मञ्चले विज्ञप्ति जारी गर्दै भ्रष्टाचारीलाई खबरदारी गर्न मोटरसाइकल र्‍याली निकाल्न लागिएको जानकारी गराएको हो । ‘भ्रष्टचारीलाई निरुत्साहित नगरी हाम्रो मागहरुको सम्बोधन सहज नहुने निष्कर्ष सहित घोषित हाम्रो तेस्रो चरणको […]