भ्रातृ संस्था, विभाग र समिति नेतृत्वमा देउवा समूहको वर्चस्व

महाधिवेशनको २० महिनापछि शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाले १५ विभागको संयोजक मनोनीत गरे । यससँगै कांग्रेसका १६ विभागले नेतृत्व पाए । १६ विभागले नेतृत्व पाँउदा ३ मात्र शेखर–गगन समूह छन् ।  नेतृत्व पाएका १६...

सम्बन्धित सामग्री

महान्यायाधिवक्ताको कार्यालय रास्वपाको भ्रातृ संस्था हो ?

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महान्यायाधिवक्ताको कार्यालय रास्वपाको भ्रातृ संस्था हो भन्दै प्रश्न गरेका छन् ।

महान्यायाधिवक्ताको कार्यालय रास्वपाको भ्रातृ संस्था हो ?

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महान्यायाधिवक्ताको कार्यालय रास्वपाको भ्रातृ संस्था हो भन्दै प्रश्न गरेका छन् ।

३ प्रश्न

कांग्रेसका भ्रातृ संस्था,विभाग र समिति गठनमा नेतृत्वको भूमिका कस्तो देख्नुहुन्छ ? महाधिवेशनको मतका आधारमा भ्रातृ संस्था, विभाग र समिति गठनमा अर्को पक्षलाई समेटेर लैजाने कांग्रेसको प्रचलन थियो । नेतृत्वले ४० प्रतिशत मत पाएर...

‘विधानअनुसार पदाधिकारीसहित भ्रातृ संस्था गठन गरिनुपर्छ’

काठमाडौं– कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीका भ्रातृ तथा शुभेच्छुक संलग्नहरूलाई पदाधिकारीबिना समिति बनाएर बाहिर ल्याउने खतरा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नयाँ बानेश्वरमा शनिबार आयोजित कार्यक्रममा नेवि संघका पूर्वअध्यक्षसमेत रहेका महरले पदाधिकारी विनाको समिति निर्माण गर्नु  विधान विपरित हुने बताए। ‘पार्टीमा नेताहरूलाई सबै पद चाहिने तर नेवि संघ, तरुण दल र महिला […]

माघ पहिलो साताभित्र विभाग र भ्रातृ संस्था गठन गर्ने कांग्रेसको तयारी

नेपाली कांग्रेसले पार्टीको केन्द्रीय समिति बैठकपछि सांगठनिक गतिविधि अगाडि बढाउने भएको छ । १४ औं महाधिवेशन भएको एक वर्ष भइसक्दा पनि कांग्रेसको सङ्गठन अस्तव्यस्त छ । पार्टीका २८ केन्द्रीय विभाग गठन र भ्रातृ संस्था विस्तारको कामलाई

काँग्रेसले दुई वटा भ्रातृ संस्था र नौ वटा शुभेच्छुक संस्था थप गर्ने

काठमाडौँ । नेपाली काँग्रेसले दुई वटा भ्रातृ संस्था र नौ वटा शुभेच्छुक संस्था थप गर्ने भएको छ । आज (आइतबार) बसेको पदाधिकारी बैठकले दुई भ्रातृ र नौ वटा शुभेच्छुक संस्थाहरुलाई मान्यता दिने गरी प्रस्ताव तयार गरेको छ । बैठकमा सहभागी एक नेताका अनुसार भ्रातृ संस्थाकोरुपमा नेपाल थारु सङ्घ र नेपाल आदिवासी जनजाति महासङ्घले मान्यता पाउने […]

कांग्रेसमा ११ वटा शुभेच्छुक तथा २ वटा भ्रातृ संस्था थपिने

काठमाडौँ– नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छक संस्थाको संख्या थपिने भएको छ । शुभेच्छुक तथा भ्रातृ संस्था हुनका लागि आवदेन परेका विभिन्न संस्थालाई मान्यता दिने आइतबारको पदाधिकारी सहितको बैठकले निर्णय गरेको बैठकमा सहभागी नेता गुरु घिमिरेले देशसञ्चारलाई जानकारी दिए। कांग्रेसमा हाल १३ भ्रातृ संस्था र १८ शुभेच्छुक संस्था रहेकोमा अब २ वटा भ्रातृ तथा ११ वटा […]

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभन्दा ठूलो सम्पत्ति उसको शरीर हो । त्यसलाई स्वस्थ राख र आफूलाई निर्दिष्ट उद्देश्य र लक्ष्य मुताविक सुयोग्य बनाऊ । साथै सफलताका निम्ति योजना, स्रोत र संगठनको आवश्यकता हुन्छ, त्यसको प्रबन्ध मिलाऊ । यति भए मात्र लक्ष्य भेदन गर्न सक्छौ ।' कतिपय विद्वानहरू उपदेशक मात्र हुन्छन्, त्यसको स्वयं प्रयोक्ता र दृष्टान्त हुँदैनन् । तर चाणक्य त...

कांग्रेसका दुई भ्रातृ संस्था नेविसङ्घ र तरुण दल नेतृत्वविहीन

काठमाडौँ– नेपाली कांग्रेसका प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दल नेतृत्वविहीन बन्न पुगेका छन् । पार्टीको भर्खरै सम्पन्न १४औँ महाधिवेशनमा नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गाना र तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेत केन्द्रीय सदस्य पदमा निर्वाचित भएसँगै पार्टीका दुई भ्रातृ संस्था नेतृत्व विहीन बन्न पुगेका हुन् । २०७३ कात्तिक ३० सम्पन्न तरुण दलको पोखरा […]

कांग्रेसको भ्रातृ संस्था नेविसंघले ५२ औँ स्थापना दिवस मनाउँदै

काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आज विभिन्न कार्यक्रम गरी ५२ औँ स्थापना दिवस मनाउँदैछ।नेविसंघको केन्द्रीय कार्य समितिले दिउँसो १ बजे वाल्मीकि क्याम्पस प्रदर्शनी मार्गमा विशेष कार्यक्रम गरी स्थापना दिवस मनाउन लागेको हो।दिवसका अवसरमा ‘नेविसंघ स्थापनाको पाँच दशक, वर्तमानका चुनौतीहरू र अबको दायित्व’ विषयक विचार गोष्ठीको आयोजना गरिएको अध्यक्ष राजीव ढुंगानाले जानकारी दिए। विचार गोष्ठीमा पार्टी सभापति शेरबहादुर देउवा सहभागी हुने कार्यक्रम छ।२०२७ सा