कांग्रेसको भ्रातृ संस्था नेविसंघले ५२ औँ स्थापना दिवस मनाउँदै

काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आज विभिन्न कार्यक्रम गरी ५२ औँ स्थापना दिवस मनाउँदैछ।नेविसंघको केन्द्रीय कार्य समितिले दिउँसो १ बजे वाल्मीकि क्याम्पस प्रदर्शनी मार्गमा विशेष कार्यक्रम गरी स्थापना दिवस मनाउन लागेको हो।दिवसका अवसरमा ‘नेविसंघ स्थापनाको पाँच दशक, वर्तमानका चुनौतीहरू र अबको दायित्व’ विषयक विचार गोष्ठीको आयोजना गरिएको अध्यक्ष राजीव ढुंगानाले जानकारी दिए। विचार गोष्ठीमा पार्टी सभापति शेरबहादुर देउवा सहभागी हुने कार्यक्रम छ।२०२७ सा

सम्बन्धित सामग्री

महिला सङ्घको ७५औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ,२४ साउन । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घको ७५औँ स्थापना दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दैनिक चुलोचौकामा सीमित महिलालाई नेपाली राजनीतिमा स्थापित गर्नका लागि महिलानेत्री मङ्गलादेवी सिंहको सक्रियतामा विसं २००४ साउन २४ गते नेपाल महिला सङ्घको स्थापना भएको हो । सिंहको सक्रियतामा काठमाडौँको भेडासिंस्थित चिनियाँलाल श्रेष्ठको घरमा भूमिगतरूपमा महिला भेला […]

महिला सङ्घको ७५औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घको ७५औँ स्थापना दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दैनिक चुलोचौकामा सीमित महिलालाई नेपाली राजनीतिमा स्थापित गर्नका लागि महिलानेत्री मङ्गलादेवी सिंहको सक्रियतामा विसं २००४ साउन २४ गते नेपाल महिला सङ्घको स्थापना भएको हो ।