विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन ।
उनी भन्छन्, 'मानिसको सबैभन्दा ठूलो सम्पत्ति उसको शरीर हो । त्यसलाई स्वस्थ राख र आफूलाई निर्दिष्ट उद्देश्य र लक्ष्य मुताविक सुयोग्य बनाऊ । साथै सफलताका निम्ति योजना, स्रोत र संगठनको आवश्यकता हुन्छ, त्यसको प्रबन्ध मिलाऊ । यति भए मात्र लक्ष्य भेदन गर्न सक्छौ ।'
कतिपय विद्वानहरू उपदेशक मात्र हुन्छन्, त्यसको स्वयं प्रयोक्ता र दृष्टान्त हुँदैनन् । तर चाणक्य त...