काठमाडौं । भारतीय अभिनेत्री स्वाति सतीशले हालै रुट क्यानल अर्थात् दाँत सम्बन्धी एक शल्यक्रिया गरिन् जुन उनलाई महंगो सावित भयो । गलत उपचारको कारण यी कन्नड अभिनेत्रीको अनुहारको स्वरुप बिग्रियो । खराब शल्यक्रियापछि उनका केही तस्वीर पनि सार्वजनिक भएका छन् । स्वातिले आफ्नो यस्तो अवस्थाको जिम्मेवारी चिकित्सकलाई ठहर्याएकी छन् । साथै, गलत रुपमा उपचार गरेको […]