मानव बेचविखनः ‘फेरियो स्वरुप, अवस्था उस्तै’

पोखरा – मानव बेचविखनको स्वरुप फेरिए पनि अवस्था उस्तै छ। होटल, स्पा, रेष्टुरेन्टजस्ता व्यवसायलाई व्यवस्थित गर्न नसक्दा मानव बेचविखनको स्वरुप बदलिइरहेको सरकोरवालाले बताएका छन्। गण्डकी प्रदेशमा मानव बेचविखनको स्वरुप कुरुप बन्दै गइरहेकोमा उनीहरुको चिन्ता छ। ‘गण्डकी प्रदेशमा मानव वेचविखनको अवस्था र स्थिति’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले मानव बेचविखनको क्षेत्र विस्तार भइरहेको बताए। शक्ति समूह नेपालकी […]