नेपाल बारको आन्दोलनको स्वरुप फेरियो, अब भर्चुअल अन्तरक्रिया

५ माघ, काठमाडौं । आन्दोलनरत नेपाल बार एशोसिएशनले कोभिड–१९ को प्रकोपलाई देखाएर प्रधानन्यायाधीशको राजीनामा माग्दै जारी राखेको आन्दोलनको स्वरुप फेरेको छ । बुधबार विज्ञप्ती निकालेर बार महासचिव लिलामणि पौडेलले माघ ६ गतेदेखि माघ १८ गतेसम्मका लागि आन्दोलनको स्वरुप फेरिएको जानकारी दिए । उनका अनुसार आन्दोलनको स्वरुप परिवर्तन भएर अब भर्चुअल माध्यमबाट ब्यापक अन्र्तक्रिया गरी आन्दोलनलाई […]