बिदा लिँदै गरेको २०७८ सालले शिक्षा क्षेत्रमा केही महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । यस अवधिमा विद्यालय र विश्वविद्यालय तहका अधिकांश विद्यार्थीलाई कोभिडविरुद्धको खोप लगाइयो । महामारीको बेला जीवन रक्षाको यो कार्य उपलब्धिको शिखरमा आउँछ । भर्खरै १५ महिनाका बालबालिकादेखि १५ वर्षसम्मका विद्यार्थीलाई टाइफाइडको खोप लगाउन शुरू गरिएको छ । यस्ता करिब दुई दर्जन काम […]