सुर्खेतको सिम्तामा एमाले र काँग्रेसका कार्यकर्ताबीच झडप, ६ जना घाइते

सुर्खेतको सिम्तामा एमाले र काँग्रेसका कार्यकर्ताबीच झडप हुँदा दुई एमाले कार्यकर्तासहित चार प्रहरी घाइते भएका छन् । गएराती साढे १० बजे सुर्खेतको सिम्ता गाउँपालिका–६ मा दुई पार्टीका कार्यकर्ताहरूबीच झडप भएको थियो । झडपमा एमाले समर्थक मानिने ३६ वर्षीय सुनिल विक र २४ वर्षीय इन्द्र विक घाइते भएका हुन् । उनीहरुको अहिले नेपालगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  ‘प्रहरीले सम्झाई बुझाई गर्दा काँग्रेसका कार्यकर्ता व्याक भए । तर एमाले कार्यकर्तालाई सम्झाई बुझाई गर्दा पनि नमान्दा

सम्बन्धित सामग्री

जुम्लामा माओवादी-कांग्रेसबीच झडप हुँदा ६ जना घाइते

काठमाडौं : जुम्लाको तातोपानी गाउँपालिका-३ स्थित मतगणना स्थलबाहिर झडप हुँदा ६ जना घाइते भएका छन्।मतगणना स्थलबाहिर माओवादी र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो। वडाको मतगणनाको अन्तिम परिणाम सार्वजनिक गर्ने क्रममा झडप भएको जुम्लाका डिएसपी नरेन्द्र चन्दले जानकारी दिए।वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएपछि माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार समर्थक युवाले ढुङ्गामुढा गर्दा झडप शुरु भएको थियो। झडपमा तातोपानी-३ का २४ वर्षीय प्रेमसागर रावल, १५ वर्षीय गणेश शाही, ५० वर्षीया रामुदेवी श

अछाम : मतदान केन्द्रमा झडप हुँदा ६ जना घाइते

अछाम – पालिका चुनाव अन्तर्गत अछामका विभिन्न मतदान केन्द्रमा झडप हुँदा ६ जना घाइते भएका छन् ।  अछामकाे साँफेबगर नगपालिका १३ काे बाब्ला, पन्चदेवल विनायक नगरपालिका ५ काे लयाटी र ढकारी गाउँपालिका २ काे हिच्मामा झडप हुँदा मतदान नै राेकिएकाे छ । मतदान भइरहेकै बेला गठबन्धन पक्ष र एमाले कार्यकर्ताबीच झडप भएपछि यी तीन ठाउँमा मतदान राेकिएकाे हो ।  ढकारीमा दुई जना र पन्चदेवलमा चार जना घाइते भएका हुन् । अहिले यी ठाउँमा सर्वदलीय बैठक भइरहेकाे छ ।

सुर्खेतमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप, प्रहरीसहित ६ जना घाइते

काठमाडौं । सुर्खेतमा नेकपा (एमाले) र नेपाली कांग्रेसका कार्यकर्ताबीच बुधबार झडप भएको छ । सिम्ता गाउँपालिका–६ मा कार्यकर्ताबीच दोहोरो झडप भएको हो । झडपमा परी ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सुर्खेत प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले एमाले र कांग्रेस समर्थक र प्रहरी समेत घाइते...

मौन अवधिमा एमाले र कांग्रेसबीच झडप, ६ जना घाइते

वैशाख ३० गते हुन गैरहेको स्थानीय तह निर्वाचन तालिका अनुसार उम्मेदवार तथा दलहरुको मौन अवधि सुरु भएकै बेला सुर्खेतमा भने नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । समाचार अनुसार सुर्खेतको सिम्ता गाउँपालिका–६ ऋषि डाँडामा दुई पार्टीका कार्यकर्ताबीच मंगलबार राति झड्प हुँदा चार प्रहरीसहित ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय …

नवलपरासी पूर्वकाे हुप्सेकोटमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, ६ जना घाइते

रुपन्देही । नेकपा एमालेले नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिका उम्मेदवारसहित कार्यकर्तामाथि नेपाली कांग्रेसका कार्यकर्ताले आक्रमण गरेको घटनाप्रति विरोध जनाएको छ । हुप्सेकोट २ गुहेरीमा अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षसहितका उम्मेदवार घरदैलो गरेर फर्कने क्रममा भएको आक्रमणबाट आफ्ना नेता कार्यकर्ता घाइते भई अस्पतालमा रहेको समयमा उल्टो एमालेले आक्रमण गरेको भनेर गतल प्रचार गरिएको एमाले हुप्सेकोटका सचिव मदन थापाले […]

पूर्वी नवलपरासीमा कांग्रेस र एमालेबीच झडप, उम्मेदवारसहित ६ जना घाइते

पूर्वी नवलपरासीमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । हुप्सेकोट गाउँपालिका वडा नम्बर १ मा दुई पार्टीका कार्यकर्ताबीच झडप हुँदा दुवैतर्फका ६ जना घाइते भएका छन् ।

कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप हुँदा ६ जना घाइते

काठमाडौं । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा दुवैतर्फका ६ जना घाइते भएकाे छन । घाइते ६ जना मध्ये ४ जनालाई थप उपचारका लागि चितवनको भरतपुर लगिएको प्रहरीले जनाएको छ । उनीहरुको टाउकोमा चोट लागेको छ । निर्वाचन प्रचारका क्रममा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मीदेवी पाण्डेले […]

रुकुममा स्वतन्त्र र माओवादी उम्मेदवारका कार्यकर्ताबीच झडप, ६ जना घाइते

रुकुम पश्चिम - रुकुम पश्चिममा माओवादी र स्वतन्त्र उम्मेदवारका कार्यकर्ताबीच खुकुरी हानाहान भएको छ । झडपमा परेर ६ जना कार्यकर्ता घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार  त्रिवेणी गाउँपालिका-१ रुँघामा मङ्गलवार राति १ बजे झडप भएको हो । झडपमा परेर त्यही गाउँका ४२ वर्षका धर्मेन्द सुनार, ३८ वर्षका टीकाजङ्ग मल्ल, ३१ वर्षका जीवन पुन,  ६८ वर्षका बलबहादुर पुन, १७ वर्षका चेतन केसी र ४० वर्षका यमबहादुर पुन घाइते भएका हुन् । ...

रामनवमीमा मांसहारी भोजन पकाएको विषयमा जेएनयुका विद्यार्थीबीच झडप, ६ जना घाइते

काठमाडौं । भारतको राजधानी दिल्लीस्थित जवारलाल नेहेरु युनिभर्सिटीका रामनवमीको दिनमा मासांहारी खाना पकाएको विषयलाई लिएर वामपंथी विद्यार्थी संगठन आइसा र हिन्दूवादी विद्यार्थी संगठन एबीभीपीका कार्यकर्ताबीच झडप भएको छ । भारतीय संचारमाध्यमका अनुसार युनिभर्सिटीको कावेरी होस्टलको मेसमा रामनवमीको दिन मांसहारी खाना पकाएको विषयलाई लिएर एबीभीपीका कार्यकर्ताहरुले मेसका कर्मचारीलाई गाली गलौज गर्दै कसैलाई पनि उक्त खाना नखाने […]

नवलपुरमा कांग्रेस र वाम गठबन्धनबीच झडप, ६ जना घाइते

१३ मंसिर, कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिका वडा नं. ६ बरुवामा मंगलबार राति नेपाली कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । झडपमा दुवै तर्फका ६ जना घाइते भएका छन् । घाइते हुनेमा नेपाली कांग्रेस मध्यविन्दु नगर समितिका सभापति दुमन भण्डारी, नुमाकान्त भण्डारी र अरुण भण्डारी रहेका छन् भने एमाले …