रामनवमीमा मांसहारी भोजन पकाएको विषयमा जेएनयुका विद्यार्थीबीच झडप, ६ जना घाइते

काठमाडौं । भारतको राजधानी दिल्लीस्थित जवारलाल नेहेरु युनिभर्सिटीका रामनवमीको दिनमा मासांहारी खाना पकाएको विषयलाई लिएर वामपंथी विद्यार्थी संगठन आइसा र हिन्दूवादी विद्यार्थी संगठन एबीभीपीका कार्यकर्ताबीच झडप भएको छ । भारतीय संचारमाध्यमका अनुसार युनिभर्सिटीको कावेरी होस्टलको मेसमा रामनवमीको दिन मांसहारी खाना पकाएको विषयलाई लिएर एबीभीपीका कार्यकर्ताहरुले मेसका कर्मचारीलाई गाली गलौज गर्दै कसैलाई पनि उक्त खाना नखाने […]