वैशाख ३० गते हुन गैरहेको स्थानीय तह निर्वाचन तालिका अनुसार उम्मेदवार तथा दलहरुको मौन अवधि सुरु भएकै बेला सुर्खेतमा भने नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । समाचार अनुसार सुर्खेतको सिम्ता गाउँपालिका–६ ऋषि डाँडामा दुई पार्टीका कार्यकर्ताबीच मंगलबार राति झड्प हुँदा चार प्रहरीसहित ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय …