काठमाडौं : आइसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्यूगिनी (पिएनजी) लाई ९५ रनमा समेटेको छ। सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले पिएनजीलाई ९५ रनमा अल आउट गरेको हो। पिएनलाई सस्तैमा समेट्न स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिएका छन्। साथै कुशल मल्ल र ललित राजबंशीले २–२ विकेट र सोमपाल कामीले १ विकेट लिएका छन्।
काठमाडौँ – विश्वकप क्रिकेट लिग–२ मा पपुवा न्यु गिनी (पिएनजी)ले नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याउने क्रममा ८ विकेट गुमाउन पुगेको छ। पिएनजीले १९८ रन जोड्दा ८ विकेट गुमाएको हो। पिएनजीलाई धारासायी बनाउन सन्दीप लामिछानेले ४ विकेट लिइसकेका छन्। पहिलो विकेटका लागि ७७ रनको साझेदारी गरे पनि ओपनर किपलिङ्ग डोरिगालाई २६ रनको अवस्थामा रनआउट गरेसँगै […]
पपुवा न्युगिनी (पिएनजी)ले दिएको एक सय ८० रनको सामान्य लक्ष्य पछ्याइरहेको नेपालले सातौँ विकेट गुमाएको छ ।
पिएनजीका बलरसामु नेपाली ब्याटर निरिह देखिएका छन् । नेपालले लगातार विकेट गुमाइरहेको छ ।
३१...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करण केसीले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा ५० विकेट पूरा भएको छ । करणले त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाअन्तर्गत पपुवा न्यु गिनी (पिएनजी)विरुद्धको जारी खेलमा लेगा सिएकाको विकेट लिएसँगै अन्तर्राष्ट्रिय ट्वान्टी २० क्रिकेटमा ५० विकेट पूरा गरेका हुन् । करणले ५० विकेट ३५ खेलमा पूरा गरेका हुन् । उनीअघि नेपालका कप्तान सन्दीप लामिछाने ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पारे गरेका थिए । सन्दीपले २२ खेलमा ५० विकेट पूरा गरेक