पिएनजी ९५ रनमै सिमित, सन्दीपले पाँच विकेट

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय श्रृखलमा नेपालले पपुवा न्यूगिनीलाई जम्मा ९५ रनमा सिमित राखेको छ।...

सम्बन्धित सामग्री

नेपाली टिमले खेल जितेपछिको किर्तिपुर मैदान (फोटो फिचर)

आज किर्तिपुर क्रिकेट मैदानमा आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले पपुवा न्युगिनी (पिएनजी) माथि ९ विकेट कीर्तिमानी जित हासिल गरेको छ ।...

पिएनजी विरुद्धको खेलमा नेपालको १ विकेट गयो

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय श्रृखलमा पपुवा न्यूगिनी विरुद्धको खेलमा नेपालले एक विकेट गुमाएको छ ।...

पिएनजी ९५ रनमा समेटियो, सन्दीपले लिए सर्वाधिक ५ विकेट

काठमाडौं : आइसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्यूगिनी (पिएनजी) लाई ९५ रनमा समेटेको छ। सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले पिएनजीलाई ९५ रनमा अल आउट गरेको हो। पिएनलाई सस्तैमा समेट्न स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिएका छन्। साथै कुशल मल्ल र ललित राजबंशीले २–२ विकेट र सोमपाल कामीले १ विकेट लिएका छन्।

नेपाल जित नजिक, ८ विकेट गुमाएपछि दबाबमा पिएनजी

काठमाडौँ – विश्वकप क्रिकेट लिग–२ मा पपुवा न्यु गिनी (पिएनजी)ले नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याउने क्रममा ८ विकेट गुमाउन पुगेको छ। पिएनजीले १९८ रन जोड्दा ८ विकेट गुमाएको हो। पिएनजीलाई धारासायी बनाउन सन्दीप लामिछानेले ४ विकेट लिइसकेका छन्। पहिलो विकेटका लागि ७७ रनको साझेदारी गरे पनि ओपनर किपलिङ्ग डोरिगालाई २६ रनको अवस्थामा रनआउट गरेसँगै […]

पिएनजी विरुद्धको खेलमा नेपालको ८ विकेट झर्यो

आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय श्रृखलामा पपुवा न्युगिनीविरुद्ध नेपालको आठ विकेट झरेको छ ।...

पिएनजी विरुद्ध ब्याटिङ गरेका ज्ञानेन्द्र र दुई कुसल आउट

नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय श्रृखला अन्तर्गत पपुवा न्युगिनीविरुद्ध खेलमा तीन विकेट गुमाएको छ।...

कुशल मल्ल आउट

पपुवा न्युगिनी (पिएनजी)ले दिएको एक सय ८० रनको सामान्य लक्ष्य पछ्याइरहेको नेपालले सातौँ विकेट गुमाएको छ ।  पिएनजीका बलरसामु नेपाली ब्याटर निरिह देखिएका छन् । नेपालले लगातार विकेट गुमाइरहेको छ ।  ३१...

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा करणको ५० विकेट पूरा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करण केसीले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा ५० विकेट पूरा भएको छ । करणले त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाअन्तर्गत पपुवा न्यु गिनी (पिएनजी)विरुद्धको जारी खेलमा लेगा सिएकाको विकेट लिएसँगै अन्तर्राष्ट्रिय ट्वान्टी २० क्रिकेटमा ५० विकेट पूरा गरेका हुन् । करणले ५० विकेट ३५ खेलमा पूरा गरेका हुन् । उनीअघि नेपालका कप्तान सन्दीप लामिछाने ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पारे गरेका थिए । सन्दीपले २२ खेलमा ५० विकेट पूरा गरेक

कप्तान ज्ञानेन्द्र ४५ रन बनाएर आउट

पपुवा न्युगिनी (पिएनजी) विरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ।

पिएनजीद्वारा नेपाललाई सामान्य लक्ष्य, सन्दीपले लिए चार विकेट

पपुवा न्युगिनी (पिएनजी) ले नेपाललाई पहिलो ओडिआई खेलमा १ सय ३५ रनको सामान्य लक्ष्य दिएको छ।