पिएनजी ९५ रनमा समेटियो, सन्दीपले लिए सर्वाधिक ५ विकेट

काठमाडौं : आइसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्यूगिनी (पिएनजी) लाई ९५ रनमा समेटेको छ। सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले पिएनजीलाई ९५ रनमा अल आउट गरेको हो। पिएनलाई सस्तैमा समेट्न स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिएका छन्। साथै कुशल मल्ल र ललित राजबंशीले २–२ विकेट र सोमपाल कामीले १ विकेट लिएका छन्। 

सम्बन्धित सामग्री

उपाधिका लागि पिएनजीलाई नेपालले दियो १६९ रनको लक्ष्य

काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतक प्रेरित नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० शृंखलाको फाइनलमा पपुवा न्युगिनी (पिएनजी)विरुद्ध ६९ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ६८ रनको योगफल तयार गर्‍याे । नेपालका लागि अर्धशतकीय इनिङ खेलेका दीपेन्द्रले सर्वाधिक ५४ रन बनाए । उनले […] The post उपाधिका लागि पिएनजीलाई नेपालले दियो १६९ रनको लक्ष्य appeared first on राजधानी राष्ट्रिय दैनिक.

रोहितको शतकका बाबजुद नेपाल पिएनजीसँग पराजित

काठमाडौं : नेपाल भ्रमणमा रहेको पपुवा न्युगिनी (पिएनजी) ले पहिलो पटक एकदिवसीय अन्तराष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ। पछिल्ला चार खेलमा पराजित भएको पिएनजीले अन्तत: नेपाललाई उसकै मैदानमा ६ रनले हराउँदै पहिलो जित हात पार्‍यो।पिएनजीले आफ्नो एकदिवसीय करिअरकै सर्वाधिक २ सय ९२ रन बनाएपछि जित सहज भएको थियो। जवाफमा नेपाल निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८६ रनमात्रै बनाउन सक्यो।पाहुना टोलीविरुद्व नेपालका लागि रोहित पौडेलले सानदार ब्याटिङ गर्दै इतिहासकै सर्वाधिक धेरै रन बनाए प

पिएनजीको सर्वाधिक स्कोर, नेपाललाई २९३ रनको लक्ष्य

काठमाडौं : नेपाल भ्रमणमा आएको पपुवा न्युगिनि (पिएनजी)ले पहिलो एकदिवसीय खेलमा घरेलु टोली नेपाललाई अहिलेसम्मकै सर्वाधिक २ सय ९३ रनको उच्च विजयी लक्ष्य दिएको छ।नेपालले यसअघि सर्वाधिक धेरै रनका रुपमा युएईले २०१९ मा दुबईमा २ सय ५४ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य नेपाले ४४.४ ओभरमा पूरा गर्दै २ सय ५५ रन बनाएको थियो।  टियू मैदान कीर्तिपुरमा टस हारेर पहिलो ब्याटिङ गरेको पिएनजीले उसको एकदिवसीय करिअरकै सर्वाधिक स्कोर तयार गरेको हो। उसले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९२ रन जोडेको

विश्वकप लिग २ : पिएनजीद्वारा नेपाललाई २०५ रनको लक्ष्य

काठमाडौं : युएईमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत पपुवा न्युगिनी (पिएनजी) सँग जारी एकदिवसीय खेलमा नेपालले २०५ रनको लक्ष्य पाएको छ।टस जितेर पहिलो ब्याटिङ गरेको पिएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४ रन बनाएपछि नेपालले मध्यम लक्ष्य पाएको हो।पहिला ब्याटिङ गरेको पिएनजीका लागि चार्लेस अमीनिलले सर्वाधिक ५९ रनको अर्धशतकीय इनिङ खेलेका थिए। त्यस्तै ओपनर टोनी उराले २७ रन बनाउँदा लेनगा साइकाले २५ रन बनाए।त्यस्तै पिएनजीका लागि कप्तान असद भाला १९ रन बनाएर आउट हुँदा चाड सो

पुनरागमनमा रोहित रवाफ

भूपेन्द्र जिसी, काठमाडौं नेपाललाई पपुवा न्युगिनी (पिएनजी) विरुद्ध दुवै ओडिआई खेलमा जित दिलाउन युवा ब्याट्सम्यान रोहित कुमार पौडलले महत्त्वपूर्ण प्रदर्शन गरे । पहिलो खेलमा दुई विकेट र दोस्रो खेलमा १ सय ५१ रनको कीर्तिमानी जित निकाल्दा रोहित नेपालबाट दुबै खेलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान थिए । पहिलो खेलमा १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल […]