डोटी : दीपायल सिलगढी नगरपालिका-९ की २२ वर्षकी गर्भवतीलाई बेथा लागेपछि बिहीवार साँझ साढे ७ बजेतिर सासूसहित छिमेकीले जिल्ला अस्पताल डोटी पुर्याए। गर्भवतीको बेथा बढ्दै गयो र राति १० बजेतिर पाठेघर खुल्यो तर बच्चा बाहिर निस्कन सकेन। पाठेघर खुलेको दुई घण्टापछिसम्म शिशु बाहिर निस्किन नसकेपछि मध्यरातमा डा. निराजन श्रेष्ठको टोली अपरेसनको तयारीमा जुट्यो । यता अस्पतालबाटै आमाले बुहारीको अपरेसन गर्ने जानकारी भारतको दिल्लीमा रहेका छोरालाई सुनाइन्। छोराले लागदोष (देउता, भूतप्रेत) लागे
काठमाडौं : सुदूरपश्चिमको खप्तड इलाका केन्द्र बिन्दु बनाई गएको मंगलबार राति गएको ६.६ रेक्टर स्केलको भूकम्पका कारण भूकम्पले घर भत्किँदा डोटीको पूर्वीचौकी गाउँपालिकामा ६ जनाको मृत्यु भएको छ।घटनास्थल वडा नं३ स्थित गैरागाउँमा जनधनको क्षति भएको हुँदा उक्त स्थानमा नेपाली सेनाको खोज तथा उद्दार टोली तत्काल परिचालित भएको छ। जिल्लास्थित अन्य सुरक्षा निकाय तथा स्थानीयवासीहरुको सहयोगमा नेपाली सेनाले मृत्यु भएका ६ जनाको शव निकाल्नुका साथै घाइते भएका ७ जनालाई तत्काल उद्दार गरी जिल्ला अस्पताल डोटी लगिएको
काठमाडौं– नेपाली सेनाले डोटीको पूर्वीचौकी गाउँपालिका-३, गैरागाउँमा भूकम्पमा परी घाइते भएका सातजनालाई उद्धार गरेको छ । बुधबार बिहानदेखि भैरव प्रसाद गणबाट खटिएको उद्धार टोली तथा अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल डोटी पठाएको सेनाले जनाएको छ । सेनाका अनुसार घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि श्री […]
कैलाली । कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना भएको छ । बिहीबार डोटीको पूर्वीचौकी गाउँपालिका–४ सानागाउँमा बस दुर्घटनामा हुँदा ३० जना घाईते भएका छन् । सामान्य घाइतको स्थानीय क्लिनिकमा र अन्यलाई जिल्ला अस्पताल डोटी लगिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
डोटी, बैशाख २९ । डोटीको पूर्वीचौकी गाउँपालिकाको सानागाउँमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको बस आज विहान ५ बजे दुर्घटनामा परेको हो। सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बसमा सवार ३० जना घाइते भएका हुन्। घाइते केहिको अवस्था समान्य छ । दुर्घटनाका घाइतेहरुलाई जिल्ला अस्पताल डोटी ल्याइएको […]
बसमा सवार ३० जना घाइते भएका छन्। उनीहरुमध्ये सामान्य घाइते भएकाहरुको स्थानीय क्लिनिकमा र अन्यलाई जिल्ला अस्पताल डोटी ल्याइदै गरेको प्रहरीले जनाएको छ।...
डोटी : डोटी अस्पताल डोटीमा आकस्मिकबाहेकका सबै स्वास्थ्य उपचार सेवा ठप्प पारिएको छ।
जिल्ला अस्पताल डोटीमा कार्यरत डा. जितेन्द्र सिंहमाथि कुटपिट गरेको विरोधमा सबै अस्पताल तथा मेडिकलले उपचार सेवा बन्द गरेका छन्।
डोटीमा रहेको जिल्ला अस्पताल डोटी, शैलेश्वरी अस्पताल, चोपडा अस्पताल, सुजङ्ग अस्पतालका साथै अन्य न...