डोटीमा बस दुर्घटनाः ३० जना घाइते

बसमा सवार ३० जना घाइते भएका छन्। उनीहरुमध्ये सामान्य घाइते भएकाहरुको स्थानीय क्लिनिकमा र अन्यलाई जिल्ला अस्पताल डोटी ल्याइदै गरेको प्रहरीले जनाएको छ।...

सम्बन्धित सामग्री

सिन्धुलीको फिक्कलमा बस दुर्घटना, ६ जनाको मृत्यु ३० जना घाईते (सूचीसहित)

सिन्धुली । मध्यपहाडी लोकमार्ग अन्तरगत सिन्धुलीको फिक्कल गाउँपालिका ४ कुइभिरमा यात्रुबाहक बस दुर्घटना भएको छ । ओखलढुंगाबाट काठमान्डौ जाँदै गरेको बस दुर्घटना हुदा ६ जनाको घटना स्थलमै मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । मृत्यु हुनेमा ३ जना महिला र ३ जना पुरुष रहेका छन । ६ जनाको अवस्था गम्भिर रहेको छ […] The post सिन्धुलीको फिक्कलमा बस दुर्घटना, ६ जनाको मृत्यु ३० जना घाईते (सूचीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मकवानपुरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

मकवानपुरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाई मन्दिर नजिक गए राति भएको बस दुर्घटनामा अन्य ३० जना घाइते भएका छन् ।

धादिङको चिरौँदीमा बस दुर्घटना हुँदा ३० जना घाइते : ७ जनालाई काठमाण्डौ पठाइयो

धादिङ - पृथ्वीराजमार्ग अन्तर्गत धादिङकाे गल्छी गाउँपालिका-६ चिरौँदीमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।  काठमाण्डौबाट रौतहटका लागि छुटेकाे प्रदेश ३–०१–००५ ख–९७२९ नम्बरको बस गएराति दुर्घटनामा परेकाे हाे ।   बस सडकमा पल्टेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो । खाल्डाखुल्डी परेकाे र घुम्ती सडकका कारण दुर्घटना भएको थियो । दुर्घटनामा सामान्य घाइते भएकाहरुको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहे...

डोटीमा बस दुर्घटना, ३० जना घाइते

कैलाली । कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना भएको छ । बिहीबार डोटीको पूर्वीचौकी गाउँपालिका–४ सानागाउँमा बस दुर्घटनामा हुँदा ३० जना घाईते भएका छन् । सामान्य घाइतको स्थानीय क्लिनिकमा र अन्यलाई जिल्ला अस्पताल डोटी लगिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

डोटीमा बस दुर्घटना, ३० जना घाइते

डोटी, बैशाख २९ । डोटीको पूर्वीचौकी गाउँपालिकाको सानागाउँमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको बस आज विहान ५ बजे दुर्घटनामा परेको हो। सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बसमा सवार ३० जना घाइते भएका हुन्। घाइते केहिको अवस्था समान्य छ । दुर्घटनाका घाइतेहरुलाई जिल्ला अस्पताल डोटी ल्याइएको […]

अर्घाखाँचीमा बस दुर्घटना हुँदा ३० जना घाइते

अर्घाखाँची - अर्घाखाँचीको सन्धिखर्क-२ बेलबाटिका नजिकै बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । प्युठानमा रहेकाे स्वर्गद्वारीकाे दर्शन गरेर अर्घाखाँचीकाे सुपा देउरालीका लागि छुटेकाे ग २ ख ६८० नम्बरको बस बेलबाटिका नजिकै दुर्घटनामा परेकाे हाे । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख अम्बर थापाले सबै घाइतेहरुको सन्धिखर्कका विभिन्न अस्पतालमा उपचार भइरहेकाे जानकारी दिनुभयाे ।  अर्घाखाँचीको सन्धिखर्क-२ बेलबाटिका नजिकै बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।

प्युठानबाट दाङका लागि छुटेको बस दुर्घटना, एक बालिकाको मृत्यु ३० जना घाइते

काठमाडौं, ५ चैत । प्युठानबाट दाङ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा एक वर्षिया बालिकाको मृत्यु भएको छ । मुत्यु हुनेमा एक वर्षीया अंशु परियार रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार ३० जना यात्रु घाइते भएका छन् भने घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको छ । घाइतेलाई दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान […]

नुवाकोटमा बस दुर्घटना : ३० जना घाइते‚ १० जना गम्भीर

नुवाकोट : किस्पाङ गाउँपालिका–५ मनकामनामा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन्।किस्पाङ–१ भाल्चेबाट त्रिशुली हुँदै काठमाडौं जाँदै गरेको बा ४ ख ५७६२ नम्बरको बस सोमबार बिहान दुर्घटना भएको हो। घाइतेमध्ये १० को अवस्था गम्भीर रहेकामा तीन जनालाई हेलिकप्टरबाट उद्धार गरी उपचारार्थ काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए।छतमा समेत यात्रु राखिएको उक्त बसको ब्रेक फेल भई दुर्घटना भएको प्रहरीले बताएको छ।

नुवाकोटको किस्पाङमा बस दुर्घटना, ३० जना घाइते

नुवाकोट, १ कार्तिक । नुवाकोटको किस्पाङमा आज (सोमबार) बिहान यात्रुवाहक बस दुर्घटना भएको छ। यात्रुवाहक बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । दुर्घटनामा ३० जना घाइते भएको र उनीहरुलाई अस्पताल पठाउनेक्रम जारी रहेको नुवाकोट जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता हरिबहादुर ओलीले जनाएको छ । भाल्चेबाट काठमाडौं जाँदै गरेको बस किस्पाङ–५ मानेगाउँ भन्ने ठाउँमा […]

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३० जना घाइते

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका– ३ कालिका छापमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । बसभित्र दुईजना च्यापिएको अवस्थामा देखिएकाले प्रहरीद्वारा उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये १५ जनालाई धुलिखेल र १५ जनालाई खाडीचौरस्थित सदाबहार अस्पतालमा उपचारका लागि पठाइएको छ […]