डाक्टरको आन्दोलनका कारण डोटीमा उपचार सेवा ठप्प

डोटी : डोटी अस्पताल डोटीमा आकस्मिकबाहेकका सबै स्वास्थ्य उपचार सेवा ठप्प पारिएको छ।   जिल्ला अस्पताल डोटीमा कार्यरत डा. जितेन्द्र सिंहमाथि कुटपिट गरेको विरोधमा सबै अस्पताल तथा मेडिकलले उपचार सेवा बन्द गरेका छन्।  डोटीमा रहेको जिल्ला अस्पताल डोटी, शैलेश्वरी अस्पताल, चोपडा अस्पताल, सुजङ्ग अस्पतालका साथै अन्य न...

सम्बन्धित सामग्री

देशभरका स्वास्थ्य संस्था ठप्प - NepaliPatra

काठमाडौँ। आज देशभरका स्वास्थ्य संस्थामा चिकित्सकहरुले आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेका छन्। चिकित्सक कुटिएको विरोधमा देशभरका सबै सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरुमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा पूर्ण रुपमा बन्द गरिएको हो। नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरु हड्तालमा उत्रिदा बिरामीहरु अत्यावश्यक उपचार सेवा पाउनबाट बञ्चित भएका छन्। उपचारका लागि अस्पताल पुगेका […]

काम छोडेर आन्दोलनमा उत्रिए बिपी प्रतिष्ठानका चिकित्सक

चिकित्सक, विद्यार्थी, नर्ससहितका स्वास्थ्यकर्मीले काम छोडेपछी आजबाट बिपीको ओपीडी सेवा, नियमित शल्यक्रिया सेवा तथा अन्य उपचार सेवा ठप्प हुने भएको छ।

बिपीमा दैनिक चार सय बढीको ओपिडीमा उपचार

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ओपिडी सेवा सञ्चालनमा ल्याएपछि दैनिक ४ सय बढीले उपचार सेवा पाइरहेका छन्। कोरोना भाइरसको संक्रमण फैलिन नदिन ओपिडी सेवा ठप्प भएको र अन्य बिरामीले उपचार नपाउँदा ज्यान गुमाउने खतरा बढेपछि स्वास्थ्य मन्त्रालयले ओपिडी सञ्चालन गर्न निर्देशन दिएको थियो। मन्त्रालयको निर्देशनपछि जेठ ६ गतेदेखि प्रतिष्ठानले ओपिडी सेवा सञ्चालनमा ल्याएको हो।

​पोखराको मणिपाल अस्पतालमा सेवा ठप्प, अझै खुल्ने छाँट छैन

कास्की, जेठ १२ – पोखराको फूलबारीमा रहेको मणिपाल शिक्षण अस्पतालमा उपचार सेवा ठप्प भएको छ ।  अस्पताल प्रशासनले ४ जना कर्मचारीलाई भ्रष्टाचार ...

डोटीमा स्वाथ्य उपचार ठप्प - Naya Patrika

डोटी अस्पतालमा आकास्मिक बाहेका सबै स्वास्थ्य उपचार सेवा ठप्प गरिएको छ । जिल्ला अस्पताल डोटीमा कार्यरत डाक्टर जितेन्द्र सिंह माथि कुटपिट गरेको बिरोधमा सबै अस्पताल तथा मेडिकलले उपचार सेवा बन्द...पूरा पढ्नुहोस् »